तितोपाटी - कुवेतको मगांफ एरियामा अपार्टमेंट भाडामा लिएर मदिरा बनाउदै आएका ३ महिला सहित ९ जना नेपालीलाई स्थानिय प्रहरीले पक्राउ गरि हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा एकजना श्रीलंकन नागरिक समेत रहेका छन । स्थानिय रुपमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थका साथै तयार पारिएको मदिरा सहित प्रहरिले उनिहरुलाई पक्राउ…
तितोपाटी - आज फागुन ७ गते ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा विशेष समारोहको आयोजना गरिएको थियो । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सहभागी थिए ।…
तीतोपाटी- भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ । उनीहरुलाई पूर्वी नाकाबाट स्वदेश फर्काइदैँछ । मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीकाे जिम्मा लगाएका थिए। माइती नेपालका अध्यक्ष विश्वराम खड्कासहितको टोलीले मानव बेचविखनको…
तितोपाटी - विश्वकै उत्कृष्ट घुम्नै पर्ने सहरमध्ये काठमाडौं पाँचौं स्थानमा परेको छ। पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्ने ‘लोन्ली प्लानेट’ नामको संस्थाले काठमाडौंलाई सन् २०१९ मा घुम्नै पर्ने विश्वकै उत्कृष्ट १० सहरमध्ये पाँचौं स्थानमा छनोट भएको हो। प्लानेटले विश्वका १० उत्कृष्ट सहर छनोट गरी नजिता यसै साता सार्वजनिक गरेको छ। प्लानेटले सार्वजनिक…
हरि कृष्ण न्यौपाने - २ बर्ष देखी कुवेतको अलनासर कम्पनीमा कार्यरत लम्किचुहा नगरपालिका-५ कैलालीका गोबिन्द परियारको निधन भएको छ। गत ९ फेब्रुअरी २०१९ शनिबारका दिन हृदयघातका कारण गोबिन्दको निधन भएको हो । दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार गोबिन्दलाई कम्पनीको क्याम्प कुवेतको ओफ्रामा आफू…
बसन्त थापा- कोसेली समुह कुवेतले ११आै वार्षिकोत्सव तथा अधिबेशन बाट ११ सदस्यीय कार्यसमिति चयन गर्दै आनन्द आचार्यलाई सर्बसम्मतले अध्यक्षमा निर्बाचित गरेको छ । हिजो १५ फेब्रवारी २०१९ सुक्रवारको दिन फरवनिया स्थित द्वाही प्यालेस रेष्टुरेरण्टको सभाकक्षामा सम्पन्न अधिवेशनले मरूभूमिको कोसेली छापा पत्रिकाको ३० अाैं अंक समेत प्रकाशन गरि सार्वजनिक गरेको थियो…
हरि कृष्ण न्यौपाने/ आनन्द आचार्य - १८ दिन अघी आफ्नो कम्पनीले कुवेतको सल्मियाको एक होटलमा दिएको स्टाफ पार्टीमा समाबेश भई कोठामा फर्किदा निस्किए देखी एका-एक बेपता भएका काठमाण्डौ सुकेधाराका राजु घर्ती मगर कुवेतकै अल मुबारक अस्पातलमा चिन्ताजनक अवस्थामा भेटिएका छन। करिब २३ वर्षदेखि कुवेतमा कार्यरत राजु हाल कुवेतको पाल्म बिच…
तितोपाटी - सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ। वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ। विभागका महानिर्देशक दिलीप चापागाईंले कालोसूचीमा परेका रोजगारदातालाई कालोसूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने बताए। कालोसूचीमा पर्नेमा सबभन्दा बढी…
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको विशेष पहलमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका -५ किन्दुका चम बहादुर रन्तिजा मगरको उद्धार गरिएको छ । बिगत २२ वर्ष देखि कुवेतमा कार्यरत वर्ष ५२ का चम बहादुर रन्तिजा मगर आज बेलुकी ८:०५ बजेको एयर अरेबियाको उडानबाट स्वदेश फिर्ती भएका छन । केही…
हरि कृष्ण न्यौपाने- धनुषा ठाडी झिजा-७ घर भई कुवेतमा कार्यरत २८ बर्षिय अजिम धुनियाको कुवेतमा मृत्यु भएको छ भने मृतकको परिवार तथा आफन्तहरु सँग संपर्क हुन नसक्दा शब पठाउन सकिएको छैन।कुवेतको कम्बाइन ग्रुप कम्पनीमा कार्यरत अजिमको जनावरी-२२, २०१९ मंगलबारका दिन मृत्यु भएको हो। नेपाली राजादूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर…
![]()