Monday 31st August 2026
Top
Image

तितोपाटी - श्रीलंकाको राजधानी कोलम्बोमा एक सय बढीको मृत्यु भएकाे छ भने चार सय भन्दा बढी घाइते भएका छन्। ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर उनीहरूकाे मृत्यु भएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएको बताइएको छ। कोलम्बो नेसनल…

Image

तितोपाटी - श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ वटा पाँचतारे होटलमा भएको आक्रमणमा परेर २५ जना भन्दा बढीको मृत्यु भएको छ भने सैयाैं जति घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। कोलम्बो नेसनल अस्पतालका निर्देशकले भने– ‘आइतवार बिहानै भएको आक्रमणमा २५ भन्दा बढीकाे मृत्यु भइसकेको छ भने घाइतेहरुलाई अस्पताल पुर्याइएको छ ।’…

Image

तितोपाटी - नेपाल कुवेत सरोकार समाज कुवेतले नयाँ वर्ष २०७६ को अवसरमा अायोजना गरेको शुभकामना अादान-प्रदान तथा तेश्रो सांगितिक धमाका २०१९ अाज एक समारोह विच भव्य रूपमा सम्पन्न भएको छ । समाजले नेपालका चर्चित राष्ट्रिय कलाकार मेगा स्टार राजेश पायल राइलाइ अतीथि कलाकारको रूपमा कुवेत ल्याइ कुवेतको जलिब स्थित इन्डियन…

Image

तितोपाटी - नेपालको पहिलो नेपाली स्याट- १ नामक भू-उपग्रह(स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ। उक्त स्याटलाइट जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली वैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले…

Image

कार्यक्रम हेर्न अाउनको लागि कुवेतवासी सम्पुर्णलाइ गरे निमन्त्रणा तितोपाटी - नेपालका चर्चित राष्ट्रिय कलाकार राजेश पायल राइ नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पर्सि सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन अायोजना गर्न लागेको सरोकार सांगितिक धमाका - ३ को लागि लाइभ सांगितिक कार्यक्रम प्रस्तुत गर्नको लागि…

Image

तितोपाटी-कुवेतका लागि नेपालका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले अाफ्नो पदभार ग्रहण गरेका छन् । राजदूत भण्डारीले कुवेतका अमिर शेख सबाह अल अहमद अल जाबर अल सबाहसँग कुवेतको बयान दरवारमा शिष्टाचार भेट गरि ओहदाको प्रमाण-पत्र बुझाए पछि अाजैबाट अाैपचारिक रूपमा नेपाली राजदूतावास कुवेतको राजदूतको पदभार ग्रहण गरेका हुन ।  यस अघि…

Image

नेपालले मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ। बायुमास रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा अलआउट भयो। ९३ रनको लक्ष्य नेपाली यू–१९ टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा…

Image

तीतोपाटी- ‘नानी के गर्ने ’ ‘म रेडियोमा काम गर्छु  ’ ‘ए रेडियोमा के गर्ने नि ’  ‘म समाचार डेस्कमा काम गर्छु ।’  सजिलै रैछ त । गाडी लिन आइहाल्छ, अफिस गएर बस्ने अनि समाचार भन्ने नै त रहेछ । सुनेपछि झनक्क रिस उठ्छ । केही भन्दिनँ । तर एक पटक…

Image

तीतोपाटी-अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कस्थित चुत्रावेशीबाट प्युठानको बरौला गाउँतफ जाँदै गरेको यात्रु बाहक जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका-८ नुवाकोटको लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट तल खस्दा दुर्घटना भएको थियो। दुर्घटना परी प्युठान ऐरावती…

Image

तीतोपाटी- पाँच वर्षदेखि यूएईको आबुधाबीमा जेल रहेका फेदाप – २ तेह्रथुमका खड्गबहादुर जोगीलाई छुटाउन ब्लडमनी त्यहाँको उच्च अदालतमा बुझाइएको छ । ब्लडमनी बापतको २ लाख दिर्हाम अर्थात झन्डै ६० लाख रुपैयाँ गएको सोमबार त्यहाँको उच्च अदालतमा बुझाएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । रकम अदालतमा बुझाएको र बाँकी केही अदालती…