Wednesday 17th June 2026
Top
Image

तितोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं.  ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा मृत्यु भएको हो । उनको विदेशी नागरिकले हत्या गरेको आशंका…

Image

तितोपाटी- एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ०५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४:०० बजे उज्बेगिस्तान संग प्रतिस्पर्धा गर्दै छन । नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोलीको उक्त खेल कुवेत…

Image

तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने आफ्नो स्वास्थ्य उपचार खर्च आफैं व्यहोर्ने भएका छन्।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले  पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसहित उनी सँग साथमा  गएकाहरूको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने जानकारी गराएका छन । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल,…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन भब्य रूपमा सम्पन्न भएको छ । कुवेत सिटी स्थित INN & GO Kuwait Plaza Hotel को सभा हलमा आज शुक्रबार आयोजित महाधिवेशन एक समारोह विच सुजन केसिको नेतृत्वमा नयाँ कार्य समिति सर्व सम्मतिले चयन गर्दै सम्पन्न भएको हो…

Image

तोयानाथ दाहाल - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतको छैठौ अधिवेशन  सुजन केसी को नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आज कुवेत सिटी स्थित होटल ईन एण्ड गो कुवेत प्लाजा होटलमा गैरआवासिय नेपाली संघका केन्द्रिय सचिव डिवी क्षेत्री र मध्यपूर्व क्षेत्रिय संयोजक आरके शर्माको उपस्थितीमा…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनकाे  लागि एनआरएनए मध्यपुर्व संयोजक आर के शर्मा कुवेत आइपुगेका छन् । एनसीसी कुवेतले भोली २अगष्टका दिन कुवेतमा सम्पन्न गर्न लागेको महाधिवेशनमा शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । संयोजक शर्माको स्वागतको लागि एनआरएनए कुवेतकी कार्यवाहक अध्यक्ष…

Image

तितोपाटी - मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो । हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग…

Image

तितोपाटी - एनआरएनए एनसीसी कुवेतको आसन्न छैटौं राष्ट्रिय महाधिवेशन पछि नयाँ बन्ने कार्य समितिमा रहेर कार्य गर्न इन्छुक उपाध्यक्ष पदका उम्मेदवार उमेश पुडासैनीले राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन पर्सि शुक्रबार २ अगष्ट २०१९ को दिन हुँदैछ । नयाँ बन्ने कार्य समितिमा…

Image

तितोपाटी- सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। बुधबार साँझ ४ बजे मन्त्रीपरिषद् विस्तार हुने भएको हो। सरकारले नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराइलाइ मन्त्री परिषदमा समेट्न लागेको हो । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भएको स्रोतले बतायो। बुधबार दिउँसो ४ बजे सपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्रीका राजनीतिक…

Image

जय नारायण माझी थारू - समाज र देश विकासको लागि राजनीति सबै भन्दा उपयुक्त आधार ( बाटो ) हो तर राजनीतिमा समाज र देश प्रतिको प्रेम भाव हराएको छ । राजनीति व्यापार वा पेसा भएको छ । त्यसैले राजनीति भ्रष्ट भएको छ, बिकृति र बिसङ्गति बढेको छ । नीतिहरुको मूल…