Thursday 2nd May 2024
Top
Image

नेपाल टी २० विश्वकपमा छनोट, युएई ८ विकेटले पराजित नेपाल अर्को वर्ष आयोजना हुने टी २० विश्वकप क्रिकेटमा छनोट भएको छ । २०२४ को विश्वकप वेस्टइन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दै छन् । टी २० एसिया छनोट फाइनलको सेमिफाइनला युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी २० विश्वकप क्रिकेटमा…

Image

हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले युद्ध सुरु भएयता पहिलो पटक आज शुक्रबारका दिन सम्बोधन गर्ने तयारी गरेका छन । उनको सम्बोधन हुन एक दिन अगाडी नै हजबुल्लाले ईजरायलका १९ पोष्टहरुमा रकेट आक्रमण गरेको छ । इरान समर्थित सशस्त्र समूहले बिहीबार दिउँसो गाइडेड मिसाइल, आर्टिलरी गोलाबारी र अन्य हतियारहरूद्वारा सीमामा रहेको सैन्य…

Image

मस्कोले सन् १९९६ को सन्धिको परित्याग रुसलाई अमेरिकासँगको लाइनमा ल्याउन डिजाइन गरिएको बताएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि (CTBT) को अनुमोदन खारेज गरेका छन्, यो कदम मस्कोलाई संयुक्त राज्य अमेरिकासँग मिलाउन डिजाइन गरिएको हो। आणविक हतियार परीक्षणहरूलाई गैरकानूनी बनाउने ऐतिहासिक सम्झौतालाई परित्याग…

Image

सर्वोच्च अदालतले योगराज ढकाल रिगल लाई पक्राउ गर्न आदेश दिए सँगै सरकार ले उनलाई आम माफी दिने गरी राष्ट्रपति समक्ष गरेको सिफारिस बदर भएको छ । नेपालगञ्जका चेतन मानन्धरको दिनदाहाडै खुडा प्रहार गरी हत्या गर्ने लाई संविधानको मनशाय विपरित दुरुपयोग गर्ने गरी सरकारले गरेको सिफारिसले अहिलेको सरकारलाई कुरीकुरी गरिदिएको छ…

Image

काठमाडौं । रिगल भनेर चिनिने हत्यारा योगराज ढकाललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले राष्ट्रपतिले दिएको आममाफी गैरकानुनी ठहर गर्दै रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको पूर्ण इजलासले रिगलको कैद मिनाहा गर्ने…

Image

पाकिस्तानी सुरक्षा बलहरूले बिना कागजात आफ्नो देशमा रहेका अफगानीहरूलाई गिरफ्तार गर्न र निर्वासनमा निर्वासनमा पठाउन शुरु गरेको छ । उनीहरूलाई छोड्नका लागि सरकारले तोकेको म्याद समाप्त भएपछि दर्जनौं लाई गिरप्तार गर्ने र फिर्ता पठाउन शुरु गरेको छ । कागजपत्रविहीन आप्रवासीहरूमाथिको क्र्याकडाउनले प्रायः कागजबिना पाकिस्तानमा बसोबास गर्ने करिब २० लाख अफगानीहरूलाई…

Image

तोयानाथ उपेक्षित, हमासले अक्टोबर ७ मा जुन प्रकारको अप्रत्याशित लडाई ईजरायल माथि गरर्यो त्यसलाई विश्वले रुचाएन । केही ईश्लामी देशहरुले खुशी मनाए पनि सारा विश्वले त्यसलाई आतंककारी हमला नै भन्यो त्यसपछि ईजरायलको प्रतिक्रिया यसरी अगाडी बढयो जसलाई रोक्न अहिले सम्म कुनै पनि देश अगाडी बढन सकेको देखिन्दैन । त्यसो त…

Image

आशुलिया, बंगलादेश, प्रमुख पश्चिमी ब्रान्डका कपडाहरूको उचित पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका हजारौ हजारौं गार्मेन्ट कामदारहरूसँग मङ्गलबार पहरीको झडप गरेको छ, यस्तै विरोध प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । प्रहरीले भन्यो कि देशको सबैभन्दा ठूलो औद्योगिक सहर आशुलिया र गाजीपुरमा दर्जनौं कारखानाका हजारौं कामदारहरूले हडताल सुरु गरेका थिए…

Image

कुवेत शहर, स्वास्थ्य स्रोतहरूले सोमबार निवारक स्वास्थ्य केन्द्रहरूमा ह्युमन प्यापिलोमाभाइरस एचपीभी विरुद्ध खोपको राष्ट्रिय अभियान सुरु गरेको गरेको छ । एक विशेष प्रेस विज्ञप्तिमा, बताईएनुसार स्वास्थ्य मन्त्रालयले कुवेती नागरिकहरूलाई उक्त खोप नि शुल्क खोप प्रदान गर्ने भएको छ भने प्रवासीहरूले भने प्रति डोज लगभग केडी ५६ बुझाउन पर्नेछ । स्वास्थ्य…

Image

रहस्यमय बरफले घेरिएको सनी ग्रहको वरिपरी रहेको रिंग चन्द्र मिसन युरोपाका लागि घातक हुन सक्ने बताएका छन । र बैज्ञानिकहरु युरोप्पा मिसन लाई त्यसबाट कसरी बचाउन सकिन्छ भनेर यानको डिजायनमा काम गरिरहेका छन । मिसनले बृहस्पतीको बाहिरी भागमा रहेका कणहरुको बर्षा युरोप्पा मिसनमा हुन सक्ने आकलन गरेका छन । जब…