Sunday 28th December 2025
Top
Image

हरि कृष्ण न्यौपाने – कुवेत सरकारले कोभिड-१९ को महामारीको कारण सृजित विषम् परिस्थितिलाइ मध्यनजर गर्दै कुवेत आउनु र कुवेत छोड्नु पर्दा पालना गर्नु पर्ने केहि नियमहरू परिवर्तन गरेको छ । कोरोना महामारीका कारण विश्वभरको जनजीवन अस्तब्यस्त भए संगै कुवेतले पनि मार्च १४ देखि बन्द गरेको व्यावसायिक उडानहरु आगामी अगस्ट १…

Image

तोयानाथ उपेक्षित - कोरोनाको प्रकोपले रोजीरोटीमा असर पारेपछि प्रवासी नेपाली श्रमिकहरुको नेपाल जाने क्रम जारी रहेको छ । यसक्रममा चार्टर फलाईट गरिरहेका विमान कम्पनीहरुले उनीहरुबाट मनपरी भाडा असुल गरिरहेका खबरहरु थाहा पाएर पनि नेपाली राजदूतावास कुवेत टुलुटुलु हेरेर बसिरहेको आरोप पीडितहरुले लगाएका छन । नेपाल सरकारले कुवेतका लागि ४१० डलर…

Image

तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएर १८२४१ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३५८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १५६ जना कोरोना जितेर…

Image

ललितपुरमा बहुविवाहको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका एक वृद्धमा कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोमा रहेका ६७ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको वृत्तका प्रमुख मित्रबन्धु शर्माले जानकारी दिए।शर्माका अनुसार असार २१ गते पक्राउ परे लगत्तै उनको पीसीआर परीक्षण भएको थियो। पक्राउ परेको १९ दिनपछि मात्र पीसीआर रिपोर्ट आएको शर्माले…

Image

तितोपाटी -नेपालमा कोरोना संक्रमितको संख्या १८ हजारबाट उकालो लागेको छ । कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएर १८०९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३६८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २०७ जना कोरोना…

Image

हरी कृष्ण न्यौपाने-कुवेतको भिसा भएर छुट्टी वा बिभिन्न कामले कुवेत बाहिर रहेका र कोभिड-१९को कारण कुवेत आउन नसकेका अनी भिसा अबधि सकिएका करिब ४० हजार आप्रबासी कामदारहरुले नयाँ भिसा नलगाए सम्म पुन: कुवेत आउन नपाउने भएका छन। कुवेत रेसिडेन्सी बिभाग प्रमुख ब्रिगेडिएर जनरल अल तवल(Al Tawala)का अनुसार भन्दै द टाइम्स…

Image

भवानीश्वर गौतम - अघिल्लो वर्ष ६३ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लगेकामा ०७६-७७ मा ३३ हजार ३७ मात्र पुगे, १० महिनामा वैदेशिक अध्ययनमा झन्डै २५ अर्ब बाहिरियोविश्वभर फैलिएको कोभिड–१९ का कारण आर्थिक वर्ष ०७६-०७७ वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीको संख्या ५० प्रतिशतभन्दा बढीले घटेको छ । आव ०७५-७६ मा विदेशमा अध्ययनका…

Image

साविकको हजारको नोटमा जुन हात्तीको चित्र हामी देख्छौं, त्यो नेपालको हात्ती होइन। ठ्याक्कै कहाँको हो, त्यो पनि थाहा छैन। हेर्दा कान ठूलो देखिएकाले अफ्रिकी मूलको हो कि भन्ने अनुमान गरिएको छ।हात्ती विज्ञ नरेन्द्रबाबु प्रधान भने उक्त हात्ती एसियाली मूलकै रहेको दाबी गर्छन्। 'हात्तीको आकार र कान हेर्दा अफ्रिकीजस्तो देखिन्छ तर…

Image

तितोपाटी - नेपाल सरकारले आज मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राती १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको बारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । लकडाउन अन्त्य भए सँगै साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिइने भएको छ तर…

Image

तितोपाटी - आइतबारदेखि भएको अविरल वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गइरहेकाे छ । पहिरोमा परि विभिन्न जिल्लामा गरि ८ जनाको ज्यान गएको छ भने दर्जनौँ सडक अवरुद्ध भएका छन् । बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ । अहिले…