Wednesday 25th November 2026
Top
Image

म्यानमार र दक्षिणपूर्वी बंगलादेशको तटमा आइतवार आएको शक्तिशाली आँधीबाट आश्रय खोज्दै हजारौं मानिस मठ, प्यागोडा र विद्यालयहरूमा बसेका छन्। चक्रवात मोचा किनारमा दुर्घटनाग्रस्त हुँदा, यसले रूखहरू उखेल्यो, बंगलादेशमा रोहिंग्या विस्थापित शिविरहरूमा घरहरु छरपस्ट पारेको छ तर समुन्द्री आँधी भने शिविरमा पसेको छैन । म्यानमारका उद्धार सेवाहरूले पहिरोमा परी दुई जनाको…

Image

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् । भाईरल भगौडा नेता को परिचय बनाएका उनलाई प्रहरी ले बुढानिलकण्ठ बाट समातेको खबर छ । विभिन्न समाचार माध्यामहरुले उनी पक्राउ परेको समाचार प्रसारण गरे पनि सरकारी तवरबाट यसलाई पुष्टि गर्न…

Image

भारतमा लामो समय शासन गरेको गान्धीको पार्टी केही बर्ष ओरालो लागेको थियो तर अब भने त्यहाँको कांग्रेस आई ले आफ्नो पूर्ववत विरासत फर्काउन कोशिष गर्ने देखिन्छ । आगामी बर्ष २०२४ को चुनावी नतिजा मादी को पिजेपीको विपक्षमा जाने संकेत कर्नाटक राज्य बाट शुरु भएको विश्लेषण शुरु भएको छ । कर्नाटक…

Image

तोयानाथ दाहाल, उपेक्षित, मेक्सिको सिटीकी ११ वर्षीया बालिका अधार पेरेज सान्चेज ले इन्जिनियरिङमा स्नातकोत्तर गरेकी छन र उनले एक दिन नासाका लागि अन्तरिक्ष यात्री बन्ने आशा राखेकी छिन । उनले ईन्जिनियरिंग पास गर्दा को आईक्यु टेष्टमा 162 अंक ल्याईन जुन अंक महसुर बैज्ञानिकहरु अल्बर्ट आइन्स्टाइन र स्टीफन हकिङ को भन्दा…

Image

बसन्त थापा तीतोपाटी/प्रवास- उज्यालो भविष्यको सपना बोकेर नेपालबाट ठूलो संख्यामा युवाहरु मजदुरीका लागि खाडी मुलुकमा आउने क्रम बढ्दो छ। लाखौको संख्यामा रहेका कामदारहरु मध्य कैयन युवाहरु भने लगभग अमानवीय अवस्थामा बाँच्न बाध्य छन। पछील्लो समयमा त झन बिदेशीनेको संख्यामा निकै वृद्धि देखिएको छ। धेरै युवाहरु दलालहरुको चपेटामा परेर सपना मात्र…

Image

इजरायलले मङ्गलबारदेखि गाजा पट्टीमा गरेको हवाई आक्रमणमा ३० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ९० जनाभन्दा बढी घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा छ जना बालबालिका र तीन महिलाका साथै प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) रकेट फोर्सका प्रमुख र उनका उपप्रमुख रहेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हवाई…

Image

दीपक आचार्य काठमाडौँ रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण होस् वा सुनधारा धरहराको पुनर्निर्माण गर्दा सम्पदाको मापदण्ड मिचियो र कङ्क्रिट र रडको प्रयोग भयो ।पसुपति होस् वा स्वयम्भु जताततै निर्माणको क्रममा सम्पदाको मापदण्ड मिचिँदै छ, हाम्रो मौलिकता हराउँदै छ । धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने मुख्य जिम्मेवारी सरकारकै हो भने त्यसलाई…

Image

पाकिस्तानको सर्वोच्च अदालतले यस हप्ता भ्रष्टाचारको आरोपमा पूर्व प्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारी गैरकानूनी भएको फैसला गरेको हो । अदालतले खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ । उनका वकिलहरूले मंगलबार इस्लामावादको अदालत परिसरबाट उनको हिरासत गैरकानूनी भएको तर्क गरेका थिए। कम्तिमा १० व्यक्तिको मृत्यु भइसकेको छ र २,००० जना…

Image

तोयानाथ दाहाल, उपेक्षित, कुवेतले मनिला अर्थात फिलिपिन्सका नागरिकलाई कुवेत प्रवेशमा रोक लगाएको छ तर कुवेतमा बसोबास गर्ने फिलिपिनो कामदारहरूले भने आफ्नो आवासिय भिषालाई नवीकरण गर्न सक्नेछन्। यो ध्यान दिन लायक छ कि फिलिपिनो कामदारहरूको लागि भिसा निलम्बन शेख तलाल अल खालेद, अर्थात उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र कार्यवाहक रक्षा मन्त्रीले जारी…

Image

अधिवक्ता-स्वागत नेपाल नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दा चलाएको आरोपमा बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई म्याद थपका लागि प्रहरीले काठमाण्डौं जिल्ला अदालतमा उपस्थित गरायो। जिल्ला अदालतका न्यायाधिश उत्तम सिलवालको २९ नं. इजलासमा म्याद थप सम्बन्धी बहस सुरु भयो। खाँडका पक्षमा धरै अधिवक्ताले वहस गरे। उनलाई…