तीतोपाटी- कुवेतको अध्यायगमन विभागले गैरकानुनीरुपमा बस्दै आएका वा अवैध कार्यमा संलग्न आप्रवासी कामदारहरुलाई हालसम्म ठुलो संख्यामा पक्राउ गरेको छ। विभागले सरकारको मातहत रहेका विभिन्न निकायको सहयोगमा कुवेतको विभिन्न शहरमा प्रहरी परिचालन गरी गत एकवर्ष देखि नै उक्त धरपकड अभियान सुरु गरेको हो। देशभर गैरकानुनी आप्रवासी कामदार पक्राउ गरेपनि उक्त पक्राउ…
सिरियाली राष्ट्रपति बसर अल-असदले जोर्डनका लागि साउदी अरबका राजदूत, नाइफ बिन बन्दर अल-सुदैरीबाट अर्को हप्ताको अरब शिखर सम्मेलनको निमन्त्रणा पाएका छन । असदले साउदी राजा सलमानबाट "मे १९ मा जेद्दामा हुने ३३औं अरब लिग शिखर सम्मेलनमा भाग लिन निमन्त्रणा प्राप्त गरेका हुन । उनी अरब देशहरुसँग 2011 मा देशको युद्ध…
हलिउड स्टार ७९ वर्षीय रोबर्ट डी निरोले आफू सातौं पटक बुबा बनेको पुष्टि गरेका छन् । ओस्कार विजेता अमेरिकी अभिनेता ले भर्खरै ७९ बर्षको उमेर सातौ सन्तान जम्माएको एक क्यानेडियन टेलिभिजन सो मा अन्र्तवार्ताका क्रममा बताएका हुन । तीन महिलासँगको अघिल्लो सम्बन्धबाट अन्य छ जना सन्तान भएका डी निरोले आफ्नो…
तोयानाथ उपेक्षित, दाहाल, / अब पक्कै पाप को घडा भरिएकै हो , यो फूटन शुरु भईसक्यो । हरेक कुराको एउटा सिमा र समय हुन्छ । त्यो सिमा र समय नाघिसके पछि त्यहाँ केही न केही विस्पोट भएर छाड्छ । राप्रपा ले सिट संख्या बढाउनु र नयाँ दलको रुपमा रास्वपा उदाउनु…
अत्याधिक जनदवाव पछि बालकृष्ण खाड पनि सोधपुछका क्रममा तानिएका छन । कुनै पनि भिआईपी भनिएकाहरुको हकमा राज्यले सुन्य शहनशिलताको आधारमा कारबाहि अगाडी बढाउन पर्दछ भन्ने आम माग अनुसार कारबाहि अघि बढोस भन्ने भावनामा गृहमन्त्री नारायणकाजी ले खेलबाड गर्न हुन्न । अब पालो मन्जु खाड र राष्ट्रिय भाउजु को हुन पर्नेछ…
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान विपक्षी नेता र उनकी पत्नी बुशरा बीबीको नेतृत्वमा रहेको अल-कादिर युनिभर्सिटी ट्रस्टमा भ्रष्टाचार गरेको आरोपमा राजधानी इस्लामावादमा छुट्टै मुद्दामा अदालतमा उपस्थित हुँदा पक्राउ परेका छन् । आन्तरिक मन्त्री राणा सनाउल्लाह खानले मुख्य विपक्षी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका नेता खानलाई भ्रष्टाचार विरोधी निकायले पछ्याइएको मुद्दामा पक्राउ…
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष इमरान खानले पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरमा जवाफी प्रहार गरेका छन् । इमरान खानले भ्रष्टाचारीविरुद्ध कारबाही गर्दा संस्था बलियो हुने बताएका छन् । उनले सेनाका वरिष्ठ अधिकारी जनरल फैसल नसीरमाथिको आरोप फेरि दोहोर्याए र भने कि जब पनि अनुसन्धान हुनेछ, म प्रमाणित गर्नेछु कि मलाई…
तोयानाथ दाहाल, उपेक्षित, संसदमा कोही शिष्ट र कोहि विशिष्ट छैनन । एक प्रकार ले भन्ने हो भने हाम्रो संसद नांगै छ । अमरेश नांगो भएका होईनन उनले संसदको स्वरुप चाहे त्यो रुपमा होस वा सार मा नांगो छ भन्ने संकेत गरेका हुन । देशमा थिती भन्दा धेरै बेथिती छ ।…
अन्वेषकहरूले अहिले फेला पारेको Exoplanet KOI-3010.01 लाई 84% को सम्भाव्यता हिलेसम्मकै उच्च बस्न योग्य मानिन्छ, किनभने यसमा पृथ्वीमा पाइने लक्षणहरू जस्तै छन्। रातो बौना KOI-3010 लिरा नक्षत्रमा अवस्थित छ र हामीबाट 1213 प्रकाश-वर्ष टाढा छ। यो 13.9 बिलियन वर्षको सम्भावित उमेर भएको एक पुरातन तारा हो। KOI-3010.01 (वा KOI-3010 b)…
अमेरिका अपराधिक मानिसहरुको बस्ती हो भन्दा फरक नपर्ला । बर्षौ देखि त्यहाँ बन्दुक आतंक चलिरहेको छ तर त्यसको उन्मुलन कहिले भएन । निजी हतियार राख्ने त्यहाँको कानूनी व्यवस्था नै यस्ता घट्नाको प्रमुख कारण रहेको बताईन्छ । एक बन्दुकधारीले टेक्सासको डलासको उत्तरमा रहेको एउटा मलमा किनमेल गरिरहेका आठ जनाको गोली हानी…
![]()