Saturday 27th June 2026
Top
Image

रुस र युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन भएको  छ ।  एनआरएनएको आयोजनामा भएको अन्तरक्रियामा जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा संयन्त्र गठन गरिएको हो । एनआरएनएका युरोपस्थित राष्ट्रिय समितिहरु समेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् ।…

Image

भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा कार्यरत् नायब सुब्बा लक्ष्मण गुरागाईं पनि पक्राउ परेका छन्। फ्लाई दुबईको उडानबाट नेपाल आएका इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय कमल घिमिरेलाई सुरूमा प्रहरीले पक्राउ गरेको…

Image

सोमबार राति १०:४५ मा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज कतार उड्न लागेको थियो। क्याप्टेन विजय लामा नेतृत्वको टोलीले उडानको तयारी गरिरहेको थियो। त्यहीबेला एक जना युवक विमानभित्रको बिजनेस क्लासको सिटमा बिना कागजात पुगेका थिए। विमानस्थल स्रोतका अनुसार ती युवक थिए, रौतहटका १८ वर्षीय हस्पम आलम। उनी टिकट र पासपोर्टबिनै जहाजभित्र…

Image

नेपाली चलचित्रका चर्चित  नायक  पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका समीक्षा अधिकारीले उजुरी दर्ता गरेकी छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत  उजुरी दिएकी हुन्। पछिलो पटक गायन क्षेत्रमा चर्चित १७ वर्षीया गायिका समीक्षा आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरूद्ध जाहेरी दिएकी हुन्। प्रहरीका…

Image

तीतोपाटी डटकम-सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन्। खाडी लगायत मुलुकमा…

Image

सरकारले संसदमा टेबल गरेको एमसीसी  सम्झौता बिरुद्ध  सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका हुन्। तर उक्त रिट दर्ता भने भइसकेको छैन । सर्वोच्च प्रशासनले अध्ययन गरेर रिट दर्ता गर्ने/नगर्ने…

Image

नेपालले आसन्न टी-२० विश्वकप छनोटमा क्यानाडालाई हराउदै सेमिफाइनलमा प्रबेस गरेको छ । क्यानडाले  १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको थियो  । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २र२ विकेट लिएका थिए  । कुशल मल्लले एक विकेट लिगेका थिए  । ३५ रन जोड्दा १ विकेट…

Image

सरकारले आज संसदमा टेबल गरेको एमसीसी सम्झौता बारेमा आफ्नो धारणा राख्दै  नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसिसी संसदमा नल्याउँदा विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न पुगेको बताएका छन्।  बानेश्वरमा आफ्ना सांसदहरूसँग अनौपचारिक छलफलमा अध्यक्ष् ओलीले  एमसीसी संसदमा टेबल नगर्दा दुई शक्ति राष्ट्रबीचको भनाभनको स्थिति बनेको बताएका हुन्। ‘पहिला दुई/दुई…

Image

सरकारले एमसीसी सम्झौता संसदबाट पारित गराउन टेबल गराएकोमा  जबर्जस्ती अगाडि बढाउन खोजेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ । गठबन्धनको बैठकमा संसदमा एमसीसी अनुमोदन नगर्न स्पष्ट रुपमा भनेको र कार्यव्यवस्था परामर्श समितिमा पनि लिखित असहमति जनाएको भएपनि सरकारले जबर्जस्ती गरेकाे आरोप  लगाएकोछ । विवाद र विरोधकाबीच एमसीसी संसदमा पेस भएको…

Image

आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको छ। नेपालले ओमानमा भइरहेको  ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध २१९ रनको विशाल स्कोर बनाएको थियो । नेपालका कुशल भुर्तेल सतकीय   र दीपेन्द्रसिंह ऐरीको अर्धशतकिय पारी खेलेका थिए  । नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट…