Tuesday 8th September 2026
Top
Image

रुसी नियन्त्रित क्रिमियामा रहेको एउटा तेल भण्डारमा ड्रोन आक्रमणले ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सामाजिक सञ्जाल फुटेजले शनिबार बिहानै क्रिमियाको मुख्य सहर सेभास्टोपोलको साइटबाट आगो निस्किरहेको देखाएको छ। आगो पछि निभाइयो र कसैलाई चोटपटक नलागेको मस्कोले नियुक्त क्षेत्रीय गभर्नरले बताए। शुक्रबार रुसले युक्रेनका सहरहरूमा हवाई हमला गरेको थियो…

Image

कुवेत सिटी, अप्रिल २८: गृह मन्त्रालयले जनवरी १, २०२३ देखि अप्रिल २८, २०२३ सम्म निवासी कानून उल्लंघन गर्ने विभिन्न राष्ट्रियताका कुल ११,००० विदेशीहरूलाई देश निकाला गरेको छ। यो निर्वासन प्रयास जनसांख्यिकी समायोजन र निवास र रोजगार कानूनको उल्लङ्घन गर्नेहरूमाथि क्र्याक डाउन गर्ने उद्देश्यले ठूलो पहलको अंश हो। पहिलो उपप्रधानमन्त्री, गृहमन्त्री…

Image

युनाईटेड अरब ईमिरेट अर्थात दुवई का अन्तरिक्ष यात्री सुल्तान अल्नेयादीले शुक्रबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) बाट बाहिर निस्केका थिए जुन एक अरब अन्तरिक्ष यात्री द्वारा पहिलो अन्तरिक्ष पदयात्रा को लागी, UAE ले "माइलस्टोन" को रूपमा उक्त क्षणलाई उल्लेख गरेको छ । आफ्नो अल्मा माटरले "स्पेसको सुल्तान" भनेर डब गरेको 41…

Image

एएफसी यू–१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा आयोजक जोर्डनविरुद्ध नेपालले पहिलो हाफ नसकिँदै दोस्रो गोल गरेको छ । प्रिन्स मोहमद स्टेडियममा जारी खेलमा नेपालले दोस्रो गोल ३२ औँ मिनेटमा गर्‍यो । नेपालका लागि दोस्रो गोल ९ नम्बर जर्सीकी खेलाडीले गरेकी हुन् । नेपालले १३ औँ मिनेटमा सुरुआती अग्रता लिएको…

Image

कुवेत सिटी, वैशाख 15 : अपेक्षा गरेभन्दा विपरित र चार वर्षको अन्योल, चर्को भाषणबाजी र घरेलु कामदारले भोग्नुपरेका चुनौतिहरू हटाउन, उनीहरूका गुनासोका कारणहरू हटाउने र उनीहरूका विवादलाई छिट्टै समाधान गर्ने प्रतिबद्धतापछि पनि अपेक्षित सफलता पाउन नसकेको घरेलु कामदारसँग सम्बन्धित मुद्धा सरकारको टाउको दुःखाईको विषय बनि नै रहेको छ । घरेलु…

Image

काठमाडौं, वैशाख १२ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धान र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रम सुरु गरेका छन् । उनले शुक्रबार माइतीघरमा धर्ना कार्यक्रम सुरु गरेका हुन् । पुनले बानेश्वर जाने सर्भिस लेन बन्द गरेर केही युवाको समर्थनमा धर्ना कार्यक्रम गरिरहेका छन् । धर्नामा सहभागी पुनले…

Image

तोयानाथ उपेक्षित, दाहाल म काठमाण्डु को होईन, मलाई काठमाण्डु ले केही दिने पनि होईन र मैले काठमाण्डु सँग केही लिने पनि होईन बरु उल्टै काठमाण्डु ले म र म जस्ता लाखौ लाई लुटेको छ तर पनि काठमाण्डु को माया लाग्छ । काठमाण्डु हुदै मैले जीवन धान्न का लागि अन्त जानु…

Image

नेपालमा भईरहेको एषियन कप क्रिकेट छनौट खेलमा आज असम्भव जस्तै मानिएको खेल पनि नेपाल ले जितेको छ । नेपालका सवै व्याटसम्यानहरु कतारी बलरका सामुन्ने फिका र कमजोर भई रहदा अन्तिम तिर पारी समाल्न आएका बलर सन्दिप लामिछानेले नेपालको स्कोर उठाएर कतार लाई १५७ को लक्ष्य प्रस्तुत गरेका थिए । उनले…

Image

सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो । निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि…

Image

डा.अम्बरीश पोख्रेल तीतोपाटी- सानो देश नेपालमा ८८४ जना त सांसद मात्र छन् । तिनीहरूका स्वकीय सचिवलाई (अर्को ८८४) समेत सरकारी ढुकुटीबाट तलब दिने गरिन्छ । राजनीति सेवा हो, व्यवसाय (जागिर) होइन तर यहाँ के भइरहेको छ ? २. सवारी साधनहरुको मर्मत तथा इन्धन बार्षिक खर्च मात्र करिब सात अर्ब हुने…