Friday 19th September 2025
Top
Image

तितोपाटी- एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष सुनील साह आइसीसीको उपाध्यक्षमा चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ। एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष साह एनआरएनए अभियानमा लामो समय बिताएका ब्यक्ति हुन्। एनआरएनए अमेरिकालाई चर्चामा ल्याउन र संस्थागत रुपमा अगाडी बढाउन साहले उल्लेख्य भूमिका निर्वाह गरेको धेरैको विश्वास रहेको छ। आफ्नो कार्यकालभरी विवाद रहित तरीकाले…

Image

तीतोपाटी डटकम-हिमालय एयरलाइन्सको जहाजमार्फत् संयुक्त अरब इमिरेट्सको दुबई जानका लागि सोमबार साँझ केही यात्रुहरू त्रिभुवन विमानस्थल पुगेका थिए।विमानस्थल पुगेका उनीहरू जहाज चढ्न भने पाएनन् बरू अन्तिम समयमा सूचना आयो- एयरलाइन्सको उडान नम्बर ९५६५ मा कुनै यात्रु पनि स्वीकार गर्न सकिन्न। यात्रुहरू केहीबेर अलमलमा परे। कोही आक्रोशित भए। अन्तिम समयमा जहाज…

Image

तीतोपाटी डटकम-सरकारले अन्ततः कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । घिसिङले बुधबार नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल…

Image

तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ ले विभिन्न स्वरूप परिवर्तन गर्दै विश्वभर फैलिरहेका बेला नेपालमा पनि कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । नेपालमा एकै दिन झण्डै ५ हजार संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप ४,९०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु…

Image

पाँच महिनापछि बल्ल जुर्‍यो दोस्रो डोज खोप, तै पनि दङ्ग छन् ८० वर्षीय यी वृद्ध तीतोपाटी डटकम-कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको पाँच महिनासम्म पनि दोस्रो डोज खोप नपाउँदा कम्ता तनाव थिएन नागार्जुन नगरपालिका–४, सीतापाइलाका ८० वर्षीय बाबुराम नगरकोटीलाई । तर, सोमबार दोस्रो डोज खोप लगाएपछि उनी दङ्ग परेका छन्, अनि…

Image

तीतोपाटी - अफगानिस्तानको विद्रोही समूह तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । सत्ता कब्जाका लागि अघि बढिरहेको तालिबानी लडाकु समूहले यसै क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरू आफ्नो कब्जामा पारेको छ । तालीवानीहरूको आक्रमणले  स्थानीवासीमा त्रास बढेको छ । लडाईं उत्कर्षमा पुगेसँगै यसै वर्ष मात्र अफगानिस्तानबाट हजारौँ नागरिक…

Image

तीतोपाटी - नेपाल सरकारले ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । गठबन्धनका शीर्ष नेताहरुले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’लाई अन्तिम रुप दिएपछि आज सार्वजनिक गरिएको हो । सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा कोभिड-१९ रोकथाम तथा नियन्त्रणको प्रतिकार्यलाइ उच्च प्राथमिकतामा राखिएको छ। सरकारले नेपालमै कोभिड–१९ को भ्याक्सिन उत्पादन गर्ने ल्याब…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३ को लागि निर्वाचित कार्य समितिले निर्वाचित भए लगत्तै सकृयता देखाएको छ । नव निर्वाचित कार्य समितिको पहिलो बैठकले संस्थाको संरक्षक, सल्लाहकार, प्रवक्ता, सदस्य लगायतका केहि पदमा विभिन्न व्यक्तिहरूलाइ मनोनित गरेको छ भने विभिन्न उपसमितिहरू गठन गरि कार्य विभाजन…

Image

तितोपाटी-किरात याक्थुङ चुम्लुङ कुवेतको पाचौं अधिवेशन  शुक्रवार सम्पन्न भएको छ । कुवेतको माङगाफमा सम्पन्न पाचौं अधिवेशनले आगामी कार्यकालको लागि अरुण लिम्बुलाइ अध्यक्षमा चयन गरेको  छ । चुम्लुङका अध्यक्ष श्रीमती देबी चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतका नबनिर्बाचित   अध्यक्ष रनध्वज लामा  प्रमुख अथिति हुनुहुन्थ्यो ।  चुम्लुङका   प्रमुख सल्लाहकार…

Image

डा. अम्बरिश पोख्रेल- नेपालमा जग्गा विहिन अर्थात् वास्तविक सुकुम्बासीहरुको संख्या ठूलो छैन । सरकारले चाहेमा केहि महिनामा देशभरिका प्रत्येक जिल्लामा अवस्थित सुकुम्बासीलाई चुटकिको भरमा जग्गा हात हातमा दिन सकिन्छ । अझ १५ देखि २० लाख सुकुम्बासीको कथित तथ्याङ्क देखाउनु भनेको विभिन्न पार्टीका पहुँचवाला कार्यकर्ताको नामावली संकलन गरिएको कुरामा कुनै शंका…