Sunday 28th June 2026
Top
Image

बसन्त थापा, कुवेत तीतोपाटी- कुवेतमा घरेलु कामदार पठाउन लामो समय देखी सरकारले रोक लगाए पनि तस्करमार्फत घरेलु कामदार महिलाहरुको तस्करी बढिरहेको छ । मानव तस्करद्वारा कुवेत आएका नेपाली घरेलु कामदारहरुले विविध समस्या भोग्दै आएको देख्न सकीन्छ अझ भने जस्तो काम नहुदा घर फर्किन्छु भन्नु र घर फर्किन पाए भने पनी…

Image

तीतोपाटी- कुवेतमा एक जना नेपाली महिलाले पक्राउ परेका साथीलाई भगाउन खोज्दा आफै प्रहरीको फन्दामा परेकी छिन। आफुहरुले समयमा तलब नपाएकोले उक्त कम्पनीमा कार्यरत कामदारहरुले आन्दोलन गरीरहेको अवस्थमा एकजना नेपाली युवालाई प्रहरीले पक्राउ गरी प्रहरीको भ्यानमा राखीएको थियो। सोही समयमा नेपाली महिला कामदारले  उक्त पक्राउ परेका युवालाई भगाउने प्रयास गरेको आरोपमा पक्राउ परेकी हुन। प्रहरीहरु भिड…

Image

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजार बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ । अझै पनि दुबै देशमा…

Image

बसन्त थापा, कुवेत सजीलो र सस्तोमा खाडी जान पाइने भएर पनी होला खाडीका देशहरू नेपालीहरुको पहिलो रोजाइमा पर्दछन।विदेश रहरले कोही आउदैन सबैका आ-आफ्ना बाध्यता र सपनाहरुको गाठो छन। विदेशमा काम गरेर आफ्नो देशमा पैसा पठाउने मध्य सम्भवत पहिलो नम्बरमा पनी मध्यपूर्वनै पर्छ होला साथ साथै नेपाल सरकारले पनी विदेशबाट भित्रिने…

Image

सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या १७ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टर्कीमा मर्नेहरूको संख्या १४०१४ नाघेको छ भने सिरियामा ३१६२ नाघेको छ । अहिले पनि उद्धार र खोजी कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्…

Image

तितोपाटी- कुवेतको जाबरियास्थित नेपाली र भारतीय नागरिकद्वारा सञ्चालित मदिरा कारखाना सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जाबरियाको अनुसन्धान तथा आपराधिक सुरक्षा विभागले घरेलु मदिरा उत्पादन गर्ने ठाउँमा छापा मारी दुई महिला र तीन पुरुष सहित ५ जनालाई पक्राउ गरेको अरब टाईम्सले जनाएको छ। उक्त पक्राउ परेका अपराधीहरुले कुवेतका विभिन्न क्षेत्रहरुमा बिक्री गर्नको लागी बनाएको ठुलो संख्यामा मदिराको बोतल र घरेलु…

Image

टर्की र सिरियामा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी ५ हजारभन्दा बढीको मृत्यु हुनुका साथै हजारौं घाइते भएको अधिकारीहरूले बताएका छन् । दुबै देशहरूमा हजारौं भवनहरू ध्वस्त भएका छन् र सहायता एजेन्सीहरू विशेष गरी उत्तरपश्चिम सिरियाको बारेमा चिन्तित छन्, जहाँ 4 मिलियन भन्दा बढी मानिसहरू पहिले नै मानवीय सहायतामा भर…

Image

तितोपाटी- कुवेतको इण्डियन सेण्ट्रल स्कुल जिलिबमा नेपाली सांगितिक जगतका चर्चित गायक- कमल खत्री, गायिका-मेलिना मैनाली, डान्सर- कविता नेपालीले आफ्नो बेजोड़ प्रस्तुती दिने भएका छन् । निरेम प्रोडक्सनको सातौ वार्षिक उत्सवको अवसर पारेर निरेम सांगितिक उत्सवको आयोजना गरेको उक्त सांगितिक कार्यक्रममा राष्ट्रीय तथा स्थानीय कलाकारले आगामी १० फेब्रवरीमा आफ्नो प्रस्तुती दिने बताउदै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष राज…

Image

टर्कीमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी भवनहरू भत्किएका अधिकारीहरूले बताएका छन्। सिरियाली स्वास्थ्य…

Image

४ फेब्रुअरी,कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो मिती ३ फेब्रुअरी शुक्र्बारको दिन कुवेतको जिलिव्स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ । ॐ…