तीतोपाटी- बलियो राज्यले जब नागरिकमाथि ज्यादती गर्छ।अनी त्यो राज्यको कानुन र सम्बन्धित निकायप्रति संका उत्पन्न हुने गर्दछ। यस्तै भयो अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, खाँचीकोटस्थित सुपादेउरालीमा, घटना एकदम सामान्य थियो। तर त्यहा अवस्थित राजनितिक पार्टीका केही कथित व्यक्तिद्वारा योजनाबद्द ढंगले फसाउन खोजिएको प्रष्ट देखीन्छ। एकजना नागरिकलाई फसाउन स्वतन्त्र नागरिक बाहेक सिंगो…
तीतोपाटी- बलियो राज्यले जब नागरिकमाथि ज्यादती गर्छ।अनी त्यो राज्यको कानुन र सम्बन्धित निकायप्रति संका उत्पन्न हुने गर्दछ। यस्तै भयो अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका,खाँचीकोटस्थित सुपादेउरालीमा, घटना एकदम सामान्य थियो। तर त्यहा अवस्थित राजनितिक पार्टीका केही कथित व्यक्तिद्वारा योजनाबद्द ढंगले फसाउन खोजिएको प्रष्ट देखीन्छ। एकजना नागरिकलाई फसाउन स्वतन्त्र नागरिक बाहेक सिंगो समाजनै…
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदमा दोश्रो पटक विश्वासको मत लिएका छन् । यसअघि प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले पुनः संसद्मा विश्वासको मत प्रमाणित गर्नुपरेको हो। एमालेले राष्ट्रपति निर्वाचनमा आफ्नो पक्षमा नउभिएको भन्दै र अन्य कारण देखाउँदै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन केही साताअघि…
बसन्त थापा- नेपालको कफी उत्पादन प्रति विदेशका फुड ब्लॉगर र मिडियाले पनी यसरी चासो राखीनु यसलाई सुखद समाचार भन्न सकिन्छ। आजकल नेपाली कफीको क्रेजले सारा विश्वलाई तानिरहेको छ। यसको असर नेपालले कफी निकासीबाट प्रशस्त नाफा कमाउने अवसर पाइरहेको छ। यो कफी भन्न साथ मेरो लागी नभइ नहुने ब्लॉक कफी चाहे त्यो स्पेशलिटी होस वा एस्प्रेसो…
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार दिउँसो पदभार ग्रहण गरेका छन्। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै आगामी पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो। नेपालको तेस्रो राष्ट्रपतिका रूपमा नेता पाैडेलले कार्यकाल शुरू गरेका हुन् भने नेपालका लागि यो चौथो राष्ट्रपतीय कार्यकाल हो। पौडेल…
काठमाडौं - नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेल भारी मतान्तरले विजयी भएका हुन्। पौडेलले एमालेबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका छन्। पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेका छन् भने नेम्वाङले १५ हजार ५१८ मतभार पाएका छन्। यद्यपी निर्वाचनको मत…
डा.अम्बरीश पोख्रेल तीतोपाटी- "नक्कली नेताहरुको चक्रब्युमा फसेको देशको नागरिक हुनु भन्दा, तिनीहरुका बिरुद्द जेहाद छेड्नुसजिलो र गौरबपूर्ण हुने गर्दछ" । १. ठुला पार्टीहरु र तिनीहरुका नेताहरुलाई कुन कुरा साचो र कुन कुरा झुटो हो, त्यसको कुनै मतलबछैन । सत्ता स्वार्थ उनीहरूको एक मात्र प्रपञ्च रहँदै आएको छ। सबै प्रकारका कथित…
काठमाडौं - नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रचण्ड नेतृत्वको सरकारमा एमालेका ८ मन्त्री छन् । बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री…
राष्ट्रपति पदका नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसले पार्टीका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको हो। एमालेले चाहिँ संविधानसभाका पूर्व अध्यक्ष समेत रहेका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पौडेलको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी,…
कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले हरेक बर्ष सञ्चालन गर्दै आएको एम.बि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको जनाएको छ। क्लवले अन्तिम समयमा गोल्ड कप स्थगित हुँदा पर्न जाने असहजता र असुविधा प्रति सम्पूर्ण…
![]()