Friday 2nd January 2026
Top
Image

तोयानाथ उपेक्षित, तीतोपाटी/हिमालय एयरले कुवेतबाट काठमाण्डौको सिधा उडान यहि जुलाई १५ बाट गर्ने समाचार सार्वजनिक भएको छ । नेपाली राजदुतावास कुवेतले गरेको सार्वजनिक सूचनामा उक्त एयरको जहाजले कुवेतबाट यात्रु लिएर जुलाई १६ का दिन काठमाण्डौका लागि प्रस्थान गर्ने छ । सन २०१४ मा फन्डिंग भएर सन २०१६ मा हिमालयले एउटा…

Image

तितोपाटी-हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउदो  जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिनु भएको छ । हिमालयनले काठमान्डौ कुवेत उडान शुरु गर्न आवश्यक प्रक्रिया मिलाउन कुवेत आएका एयरलाइन्सका प्रतिनिधिहरुले नेपाली दुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीलाई…

Image

अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी एक हजार जनाको ज्यान गएको र सयौं घाइते भएको समाचारहरू प्रकाशित भएका छन् । भूकम्पले बढि प्रभावित भएको पक्तिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हाजिफीलाइ उधृत गर्दै १,००० जनाको मृत्यु भएको र १,५०० भन्दा बढी घाइते भएको समाचार बीबीसीले जनाएको छ । अफगानिस्तानको दक्षिण-पूर्वी सहर खोस्टबाट…

Image

काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ । न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेको हो । २ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्व भन्दा बढी रकम ठगेका इच्छाराज हाल हिरासतमा छन् । उनलाई धरौटीमा रिहा…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/देशले विगत १० वर्षदेखि दिल्लीलाई हेरिरहेको छ । विगत ६ महिनायता पञ्जावलाई हेरिरहेको छ । सर्वसाधरणले मात्र हैन त्यति बेला नै दिल्लीलाई हेरेर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोले तर उनलाई जनताले पत्याएनन् । त्यसपछि रविन्द्र मिश्र आए उनी झनै बरबाद भए । पत्रकारिताबाट राजनितीमा आएका मिश्र पछि…

Image

तीतोपाटी - कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका नेपालीको लागि विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन फारम भर्न सहयोग गर्ने भएको छ । आवेदन फारम कम्प्युटरमा अनलाइनबाट भर्नु पर्ने भएको र विदेशमा कार्यरत सबै श्रमिकको अनलाइन फारम भर्ने सम्मको पहुँच नभएको परिप्रेक्ष्यमा कुवेत स्थित जन-जागृति युवा…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/अब भने पुर्खाले जोगाएको यो देशको भविश्य अस्तित्वमा रहने हो की होईन भन्ने चिन्ता बढाएको छ । एमसीसीको ढोका खोलेर अमेरिकालाई स्वागत गरेका दलका दलालहरुले नेपालको असंलग्न परराष्ट नीतिलाई धुलिसाफ बनाउदै गएका छन । किस्ता किस्तामा अमेरिकाले नेपाललाई आफ्ना रणनैतिक साझेदार बनाउने अवस्था देखिएको छ । एकातिर भारत…

Image

जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रु बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको र करिब ३ दर्जन यात्रु घाइते भएको…

Image

हिजोदेखि हराइरहेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा…

Image

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब…