कुवेत सिटी- कुवेतको महाबुल्ला नजिकै (कुरेन)मा कुवेतको गृह मन्त्रालयले एक घरेलु मदिरा कारखानामा छापा मारेको छ । उक्त छापामा एक महिला सहित दुई विदेशी कामदार पक्राउ परेका छन् । तर उनिहरुको पूर्ण विवरण बाहिर ल्याइएको छैन । अरब टाइम्सका अनुसार बेच्न तयारी अवस्थामा रहेको मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने…
डा. अम्बरिश पोख्रेल तितोपाटी- मेरो शरीर मेरो मर्जी" नामको अभियान विगत एक दशक देखि चलेको छ नेपालमा खुबै । यसको पछाडि कुन कुन वैदेशिकशक्तिहरुले नेपालमा लगानी गरिरहेका छन् दुनियाँलाई थाहा छ। लगानी गर्नुको पछाडिको रहस्य झन् थाहा छ। मेरो शरीर मेरो मर्जी" अन्तर्गत थुप्रै कुमारी आमाहरु बनेको पढियो, देखियो र…
तितोपाटी- कुवेत सरकारले अवैध रूपमा बसेका बिदेशी कामदारमाथी धरपकड सुरू गरेको छ। आज मात्रै कुवेतका विभिन्न क्षेत्रहरुमा चेक जाँचको क्रममा झण्डै ४०० बढी विदेशी कामदार पक्राउ परेका छन् । कुवेत सरकारको उक्त पक्राउ अभियान गत एक महीना भन्दा अगाडी देखी निरन्तर जारी रहेको छ। अभियानमा अवैध रूपमा लुकीछिपीकाम गर्दै बसेका…
तितोपाटी- सामाजिक सञ्जालमा आफ्नो तस्बिर देखाएर अनैतिक क्रियाक्लापमा संघलग्न विभिन्न देशका ९ जनालाई महाबुलाबाट कुवेत प्रहरीले पक्राउ गरेको छ। कुवेत प्रहरी महाबुलाको विशेष टोलीले, महाबुलाको विभिन्न क्षेत्रबाट सामाजिक सञ्जालमा साइबरसेक्स चलाएको आरोपमा पक्राउ गरेको हो । सुरक्षा अभियानको क्रममा, पक्राउ परेका नौ जनालाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
तोपाटी- कुवेतको आन्तरिक मन्त्रालयले छ महीना भन्दा बढ़ी कुवेत बाहिर रहेका आप्रवासीहरुको भिसा रद्द हुने जानकारी गराएको छ। २०२२ को गत मे १, तारिक देखी कुवेत बाहिर रहेका आप्रवासीहरुले आफ्नो भिसा रद्द नहोस भन्ने चाहाना भएमा आगामी नोभेम्बर एक तारिक भित्रमा कुवेत प्रवेश गरीसक्नु पर्ने बताउदै उक्त नियम लागु गरेको छ। गत…
दिलकुमार पाख्रीन/१० अगस्ट, कुवेत। पछिल्लो समय नेपाल सरकारले नागरिकहरुको विवरण सुरक्षा र नक्कली पासपोर्ट प्रयोग गरि हुने गरेका अपराधिक क्रियाकलाप कम गराउन e-passport जारि गरेको छ। e-passport हाललाइ अनिवार्य नभए पनि म्याद सकिएर नयाँ बनाउन चहाने, पासपोर्टको पेज सकिएर नयाँ बनाउने, हराएर वा अन्य विविध कारण नयाँ पासपोर्ट बनाउन चहानेहरुलाइ…
ब्लाक होल को विषयमा धेरै कुराहरु हुने गर्दछन तर त्यो बैज्ञानिक अनुमान र अनुसन्धान सधै एकनाशको निश्कर्षमा सिमित हुदैनन । ब्रमाण्डको विशालताका अगाडी एउटा साना पिण्डमा रहेका मानिसको ज्ञान अति कम हो । तर पनि मानिस मात्र यस्तो प्राणी हो जो सँग सोच्ने, नयाँ नयाँ कुराको खोजी गर्ने अथाहा क्षमता…
बसन्त थापा, तितोपाटी- बेरोजगार युवा राजनीतिज्ञको हातको कठपुतली बनेर आफ्नो भविष्य दाउमा लगाउन बाध्य छन् । नेपालमा संघीय चुनाव नजिकीए संगै राजनीतिक दलहरूले निर्वाचनमा आफ्नो सीमा पार गर्न विभिन्न पदमा युवालाई उम्मेदवार बनाउने प्रक्रिया सुरु गरेका छन् । आपराधिकता बढ्दै गएको छ भने नेताहरुकै कारणले निस्पक्षय मानिसलाई बेरोजगारीले पिरोलेको छ।…
तीतोपाटी डटकम-सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र…
गैरआवासीय नेपाली संघ कुवेत र MedX Medical Care कुवेतको सहकार्यमा गत शुक्रवार अर्थात ५ अगस्टका दिन कुवेतको फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निशुल्क स्वास्थ्य शिविर कार्यसम्पन्न भएको छ । उक्त कार्यक्रममा एक सय भन्दा बढी नेपालिहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन । एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाको सभाध्यक्षता, नेपाली दूतावास…
![]()