Thursday 3rd September 2026

कुवेतको महाबुलाबाट अनैतिक कार्यमा संघलग्न नौ जना पक्राउ


तितोपाटी- सामाजिक सञ्जालमा आफ्नो तस्बिर देखाएर अनैतिक क्रियाक्लापमा संघलग्न विभिन्न देशका ९ जनालाई महाबुलाबाट कुवेत प्रहरीले पक्राउ गरेको छ।

कुवेत प्रहरी महाबुलाको विशेष टोलीले, महाबुलाको विभिन्न क्षेत्रबाट सामाजिक सञ्जालमा साइबरसेक्स चलाएको आरोपमा पक्राउ गरेको हो ।

सुरक्षा अभियानको क्रममा, पक्राउ परेका नौ जनालाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।


सम्बन्धित शीर्षकहरु

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको…

नेपाल–चीन सीमामा हिमताल फुटेर आएको विनाशकारी बाढीमा परी हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२०० भन्दा बढी मानिस अझै…

प्रतिकृयाहरू
...