Tuesday 6th October 2026
राम्रो नेपाल
Image

नवदुर्गा आठौँ रुप महागौरी ठानिन्छ । उपासाना आरधना गरी मानिन्छ । हिमालय पर्वतकी छोरी बनी आएको। कथा हामी सुन्ने गर्छौं पैले देखिको ।१। 🌷🙏🌺 महादेव पति पाऊँ भन्ने थियो चाहना। त्यसैले त तपस्यामा धेरै तल्लीन । आठ वर्ष हुँदाखेरि तपस्यामा लागेको। तपस्याको कारणले जीउ सुकेको ।२। 🌷🙏🌺 कालो रुप हुँदखेरि…

Image

दंष्ट्राकरालवदने शिरोमालाविभूषणे । चामुण्डे मुण्डमथने नारायणि नमोऽस्तु ते ।। या देवी सर्वभूतेषु दयारूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।। शुम्भ अनि निशुम्भले अत्याचार गरे। सज्जनहरु दु:ख पाए अलपत्र परें। भवानीले कालिकाको रुप धारण गरिन्। राक्षसको गण मारी लोकमा शान्ति छरिन् ।१।🌷🙏🌺 भय लाग्दो कालो रुप कालरात्री पर्‍यो। काली भद्रकाली…

Image

तीतोपाटी - प्रधानमन्त्री केपी ओलीले नेपालीहरूको महान चाड बडादशैंको अबसरमा देशवासीका नाममा सम्वोधन गर्दै दशैंको शुभकामना दिएका छन् । शुक्रबार दसैंको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विशेष सजग भएर दसैं मनाउन आग्रह गरेका छन् । ओलीले दशैंमा टीका ग्रहण गर्दा र टीका लगाइदिँदा ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा…

Image

सँघारमा आई सक्यो अब बडा दशैँ। कुनै कुरा तयार छैन लथालिङ्ग सबै। कोरोनाले कुनाबाट ढुकेको छ अझै। काम छैन दाम छैन जाला बिना मजै ।१।🌷🙏🌺 भनिकन रिसाएकी गाउँले बुढी बज्यै। फूलपाती सुनेपनि नतातेकी अझै। केटाकेटी भन्न लागे मान्नुपर्छ दशैं। कसो भयो होला कुन्नि बुढी आजै ।२।🌷🙏🌺 केरा दारिम हलेदो र…

Image

तीतोपाटी - हिन्दु धर्मावलम्बीहरूको महान चाडको रूपमा मानिएको सम्पुर्ण नेपालीहरूले मनाउने बडा दशैंको आज साताैं दिन, यो विशेष दिनलाई फूलपाती भनिन्छ । घटस्थापनाका दिन देखि नवरात्र शूरू भइ नवदुर्गा भवानीको पूजाअर्चना गरिने भए पनि व्यवहारमा फुलपातीका दिनबाट बडा दशैं भित्रिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ…

Image

तीतोपाटी - चुकन्दर एक जडिबुटी हो। यो बीटा वल्गारिस भनिने प्रजातिको तरकारी हो । विश्वका धेरै स्थानहरूमा यसको जरा काँचै वा पकाएर खाने गरिन्छ। यसलाइ अन्य तरकारीहरूसँग र अचार बनाएर पनि खान सकिन्छ। यसको पातलाइ सागको रूपमा खान सकिन्छ । चुकन्दर हाम्रो लागी निकै लाभदायक तरकारी हो । यो तरकारी…

Image

जन्मभूमि नेपालमा खुशियाली छायो। सबैजना भन्न लागे दशैँ आयो आयो। हिमालमा डाँफे चरी यही गित गायो। आँगनमा धान टिपी भँगेराले खायो ।१।🌷🌺🌼💐🌷 डाँडावारि डाँडापारि खेतबारीतिर। खरबारी घरबारी डाँडापाखातिर। गण्डकीको, कोशीको र कर्णालीको तिर। गाउँबेसी भन्न लागे हट्यो हाम्रो पिर ।२।🌷🌺🌼💐🌷 कालिकाको मन्दिरमा पाठ शुरु भयो। आफन्तमा मिठा-मिठा बात शुरु भयो।…

Image

घटस्थापनाको सबैमा हार्दिक मंगलमय शुभकामना! 🌷🌺🌼💐🌷 नेपाली हामी विश्वमा नामी मान्दछौँ संस्कार। अनेक थरी चाड र पर्व मान्दछौँ सालभर। शरद ऋतु पारेर मौका झुलुक्क देखियो । ठुलो र बडो भएको हुँदा वडादशैँ भनियो ।१। 🌷🌺🌼💐🌷 हटेको सारा हिलो र मैलो भवानी पुजेको। मनमा हर्ष खुशीको वर्षा पानीको रोकियो। सबैको मुख…

Image

बुधबार मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।  नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम  अर्थमन्त्रीमा   नियुक्ति गरेकी हुन् । यसअघि अर्थमन्त्री रहेका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा…

Image

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दसैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए।पछिल्लो समय संक्रमणको अवस्था खराब भएको भन्दै मन्त्रालयले चाडबाडमा समेत विशेष सतर्कता अपनाउन आग्रह गरेको…