Saturday 4th May 2024
राम्रो नेपाल
Image

१ धान असार पन्ध्र दहि चिउरे मन्त्र ! २ भेट असारको दिन धान रोप्ने क्षण ! ३ समय मुठी रोपी मुरी उब्जाउने भए ! ४ खेत फलाएर धान किसानले पाल्दै ज्यान ! ५ धान छोपेर भल फलाउँदै परिश्रमी फल ! ६ बिऊ रोपेर भन्नु दही चिउरे नबन्नु ! ७ नेपाल…

Image

१, आखिर जिन्दगी हो सकस सहनुपर्छ यहाँ त अनेकौंका टकस सहनुपर्छ सोचेका जस्तै सपना त हुँदैनन् भने अनावश्यक ठूला बहस सहनुपर्छ क्षण भरमै तहस् नहस सहनुपर्छ।। २, बजार भाऊ उस्तै छुट उस्तै छन् हेर्नु मायामा पनि लुट उस्तै छन् पिउन्न भन्ने मधुशालामा भेटे जहाँ छ रुवाबासी टुट उस्तै छन् किन…

Image

उदक अभ्यास : भाग ५ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०३-१२ गते शनिवार सहभागी सङ्ख्या : ४८ जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिर अनुसारको गहन भाव झल्किने एउटा मात्र उदक हिँजो शनिबार साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध…

Image

गजल ### महिला हिंसा र अत्याचार अति नै बढेका छन् । छोरी भए जाँच गरि गर्भपतन गरेका छन् ।। किन यति धेरै स्वार्थी बन्दै गएको छ संसार कर्तव्य भुल्दा दुनियाँको नजरमा खसेका छन् । सधैंभर अत्याचार सहेर को बाँच्न सक्छ र ? नारीहरु पृथ्वी हुन् त्यसैले त सबै सहेका छन्…

Image

“पाँच तत्व, पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“ पाञ्चायन = एक पञ्चाङ्ग  = पाँच १ गरिबीको पर्दा मेरो च्यातिएको चोली देख्यौ ममता सम्हाल्ने पोल्टो माग्नेको झोली देख्यौ पारदर्शी सिसाजस्तो छर्लङ्ग छ जीवन मेरो तिर्खाउँदा प्यास मेट्ने खहरेको खोली देख्यौ पीडित आवाज, यो भाषण गर्ने बोलि देख्यौ । २ फाटेको चोली…

Image

गजल : ++++ बहर : हजज मुसद्दस मकबुज अर्कान : १२१२.१२ १२.१२१२ समाजमा सबै, रुवाउँदै गयौ । खुसी हुँदै तिमी, लजाउँदै गयौ । भुलेर जानुको, कथा बुझेर हो, लुकेछ वेदना, हँसाउँदै गयौ । अथाह पीर त्यो, थियो सबै कडा , कसो गरी तिमी, बताउँदै गयौ । बिहान लालिमा, कता गए…

Image

रगत पसिनाले सिंचीत माटोमा अङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु, परिबर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन् , गुमनाम जिन्दगी ! जीवनोपयोगी शिक्षाबाट ठगिएर व्यापारिकरणको नङ्ग्राले चिथोरिएर ठालुहरुको होच्याइबाट थलिएर थिलथिलो भएका पाठशालाहरुले जन्माइरहेछन् , बेरोजगार बहादुर र कान्छाहरु । पुर्णीमालाई लखेटेर औँसीले साम्राज्य…

Image

गजल (वसन्त तिलका छन्द) सोझो फसाउन बनेछ विधान तिम्रो । कस्तो थियो अघि अहो अभिमान तिम्रो । के के थियो कसम बान्धवमा गरेको या बिर्सियौ कि त अझै छ जमान तिम्रो । जो जो छ देश भरमा सब दिक्क नै छन् को गाउला र अब खै गुणगान तिम्रो । आगो…

Image

काठमाडौं (जीएनएन) -- देवभूमिका रुपमा परिचित नेपालको देवघाटमा रामानन्द गिरि अनुसन्धान केन्द्र स्थापना गरिएको छ । महेश संस्कृत गुरुकुलले गुरुकुलका संस्थापक स्वर्गीय स्वामी रामानन्द गिरिको स्मृतिमा ‘रामानन्द आध्यात्मिक अनुसन्धान केन्द्र’ स्थापना गरेको हो । गंगादशहरा पर्वको अवसर पारेर गत साता स्वामी सच्चानन्द गिरिले अनुसन्धान केन्द्रको शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा…

Image

हरी कृष्ण न्यौपाने-कुवेतबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुका लागि कुवेतको जजिरा एयरलाइन्सले हप्तामा २ वटा उडान गर्ने भएको छ भने यसरी नेपाल फर्कन चाहने यात्रिहरुले सिसीएमसीले लिस्टमा राखेका होटलहरु मध्येबाट कुनै एकमा ५ दिनका लागि होटल बुकिङ अनिबार्य गरिएको छ। कुवेतबाट जजिरा एयरलाइन्सको आगामी जुन २७ र ३० तारिक…