Wednesday 10th December 2025
प्रवास
Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अवैध आप्रवासीहरू विरुद्धको कारबाही तीव्र पारिएको छ। हिरासत केन्द्रहरू भरिएका छन्। अवस्था यस्तो छ कि अब अवैध आप्रवासीहरूलाई जेलमा थुनिएको छ। लस एन्जलस, मियामी, एटलान्टा र क्यान्सस लगायत नौ संघीय जेलहरूमा अन्य खतरनाक अपराधीहरूसँगै अवैध आप्रवासीहरूलाई राखिएको छ। अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीइ) हिरासत केन्द्रमा…

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। कार्यक्रममा ७० भन्दा बढी नयाँ समर्थकहरूले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन। कुवेतस्थित फर्वानियाको शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा कार्यवाहक सभापति आलमगीर…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा जम्मा ९ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । हिँजो ३१ जनवरी शुक्रबारको दिन सम्पन्न टाइसिटमा ९ टिमले प्रतिस्पर्धामा सहभागी हुन टिम दर्ता गराएका हुन् । अन्तर-नेपाली भलिबल प्रतियोगितामा प्रतिस्पर्धाका लागि…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना हुन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक शुक्रबार हुने भएको छ भने यस अघि माहबुलामा हुने भनिएको टाइसिट परदेशी हातेमालो रेष्टुरेण्टको सभाकक्ष मंगाफमा हुने आयोजकले जनाएको छ…

Image

"७५० फिल्स" मै चिकेन बिरियानी, मःमः पनि "७५० फिल्स"! सुन्दा अचम्म लाग्छ तर यो कुरा सत्य हो । मंफाफ स्थित परदेशी हातेमालाे नेपाली रेष्टुरेण्टले अहिले ७५० फिल्स मै चिकेन बिरियानी र स्टिम मःमः पनि ७५० फिल्समा उपलब्ध गराइरहेको छ । मंगाफको सुल्तान सेन्टर पछाडि ग्र्याण्ड हाइपर सुपरमार्केटको माथिल्लो तलामा रहेको…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना हुन लागेको "कल्याणकारी-हाला कप" अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक शुक्रबार हुने भएको छ । भलिबल प्रतियोगिता आयोजक समितिका संयोजक नबराज पराजुलीले दिएको जानकारी अनुसार भलिबल प्रतियोगिताको टाइसिट…

Image

तितोपाटी डटकम-    नेपाली दूतावास कुवेतले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन  कुवेतमा  कार्यरत नेपाली  श्रमिकहरुलाई आग्रह गरेको छ । वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक सुरक्षा कोषलगायत महत्वपूर्ण विषयहरुमा सचेतना अभिवृद्धिका लागि कुवेतस्थित वित्तीय संस्था तथा मनि ट्रान्सफर एजेन्सीको भूमिका सम्बन्धमा ‘वित्तीय सचेतना तथा सुरक्षित विप्रेषण आप्रवाह’ विषयक अन्तरक्रिया…

Image

कुवेत, हत्याको अभियोगमा दोषी ठहर भएका आठ जनालाई भोलि आइतबार कुवेतको केन्द्रीय कारागारमा मृत्युदण्ड दिइने सुरक्षा स्रोतले जनाएको छ । फाँसीहरू सबै कानूनी प्रक्रियाहरू पूरा गरेपछि दिईने गरिन्छ । त्यसका लागि अभियुक्तले फौजदारी अभियोगमा शुरु तहदेखि, पुनरावेदन, र क्यासेशन अदालतहरूद्वारा अन्तिम निर्णयहरू आए पछि उनीहरुको सजायहरूलाई अनुमोदन गर्ने गरिन्छ ।…

Image

कुवेतमा कार्यरत एक बंगलादेशी नागरिकलाई उपचारको निम्ती आवश्यक ६ यूनिट रगत तमू समाज कुवेत द्वारा सेन्ट्रल ब्लड बैंक संग समंन्वय गरी उपलब्ध गराईएको हो । एक्कासी हृदयघातको समस्या आए पस्चात ईमेर्जेन्सी उपचार गराउन जाबेर हस्पिटलमा भर्ना भएका अबुल कलामको उपचारको क्रममा गम्भिर अपरेशन गर्नु पर्ने र सो को निम्ती ६…

Image

तीतोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारको दिन अन्तर-नेपाली भलिबल प्रतियोगिता गराउने भएको छ । समाजले हाला फेब्रुअरीको आगमन सँगै "कल्याणकारी-हाला-अलमुजैनी कप" भलिबल प्रतियोगिता आयोजना गर्न लागेको कुरा समाजका अध्यक्ष सुवाश श्रेष्ठले जानकारी दिए । प्रतियोगिता फाहाहिल स्पोर्टस क्लबको कभर्ड हलमा आयोजना गर्न लागेको आयोजकले…