Sunday 25th January 2026
प्रवास
Image

नेपालका प्रथम शहिद क्याप्टेन लखन थापामगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी २५ जुलाई २०२५ शुक्रबारका दिन आयोजना गरिने मगर संघ कुवेतले जनाएको छ। सन् २०१२ देखी कुवेतको नेपाली समुदायमा कृयाशिल रहँदै…

Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आगामी २०२५-२०२७ कार्यकालको लागि निर्वाचनको मिति तोकेको छ । नवाैं राष्ट्रिय महाधिवशेनको रूपमा जुलाई १८, २०२५ मा निर्वाचन हुने घोषणा गरेको हो। एनसीसी कुवेतले एक प्रेस विज्ञप्ति जारी गर्दै एनसीसी कुवेतको गत मार्च १८ मा सम्पन्न नियमित बैठकले अागामी १८ जुलाइमा अधिवशेन…

Image

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिहीबार साँझ मृत भेटिएकी नेपाली वीरगञ्ज निवासी प्रिशा शाह भएको खुलेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरे । उनले भुवनेश्वर प्रहरीसँगको कुराकानीलाई उद्धृत गर्दै शर्माले बिहीबार बेलुकी करिब ८ बजेतिर उनी कोठामा झुण्डिएको…

Image

“भाषा, धर्म, सरकार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नारासहित किराती समुदायको महान चाड यक्वा तङनाम, साकेला उभौली, तथा सालिवा श्याँदर पिदारको अवसरमा कुवेतको मङ्गाफस्थित DLIGHTS HALL मा एक भव्य सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको छ। २०८१ साल बैशाख १९ गते, शनिबार दिउँसो १ बजे सुरु हुने उक्त…

Image

कुवेत — नेपाली कलाकारिताको समर्पण र सिर्जनशीलताले फेरि एकपटक विदेशी भूमिमा गर्जन गरेको छ। व्यस्त दिनचर्या र सीमित स्रोतबीच पनि कुवेतमा कार्यरत नेपालीहरूद्वारा निर्मित नेपाली गीत “माया” को म्यूजिक भिडियो हालै HighlightsNepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन सुरेन्द्र लिम्बुले गरेका हुन्। पोष्ट प्रोडक्सन…

Image

कुवेत स्थित नेपाली राजदुतावासमा बेतिथी को चांग लागेको छ । त्यहाँ जनशक्तिको कमी र सेवाग्राहीको चाप को व्यवस्थापन गरिन आवश्यक छ । स्थापनाको १५ बर्ष सम्ममा कुवेतमा नेपाली कामदार जुन रुपमा थपिएका छन त्यसले पनि त्यही संकेत गर्दछ । दुतावास भित्र जुन कक्षमा सेवाग्राही पुग्दछन त्यो कक्ष पर्याप्त देखिन्दैन ।…

Image

एनआरएनएको एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचनका लागि पहिलो लिस्टमा ६२५ जनाको मतदाता नामावली प्रकाशित गरेको छ । निर्वाचन समितिले सोमबार एक सूचना प्रकाशित गर्दै महाधिवेशनमा भाग लिनका लागि योग्य ठहरिएका नामावली प्रकाशित गर्दै थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशित गरिने पनि समितिले जनाएको छ। सर्वोच्च अदालतको…

Image

शेष घले नेतृत्वको उच्चस्तरीय विवाद समाधान समितिले गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन गराउन नसक्ने भन्दै महाधिवेशन सार्न बद्री केसीले दायर गरेको रिट र एनआरएनए महाधिवेशन सार्न परराष्ट्र मन्त्रालयमार्फत महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको निवेदन हेर्न नमिल्नेमा राखिएको छ । केसी र परराष्ट्रले महाधिवेशनको मिति सार्नका लागि दिएको निवेदन सँगै राखेर…

Image

अप्रिल २७* - यातायात ऐनको कार्यान्वयन नियमन गर्ने मन्त्रिपरिषद् निर्णय नं. ८१/१९७८ मा संशोधन गर्दै एक नयाँ मन्त्रिपरिषद् निर्णय जारी भएको छ। अल-सयासाह दैनिकले यसको खबर लगाएको छ। यो निर्णयको पहिलो धारामा यातायात ऐनको *धारा २११ बिस* लाई *डिक्री-ऐन नं. ५/२०२५* को *धारा ४(एफ) को खण्ड ७* संग मिलाउँदै संशोधन…

Image

#कुवेत सार्वजनिक सुरक्षा बढाउने र कानूनको शासन कायम राख्ने आफ्नो प्रयासको निरन्तरतामा, सार्वजनिक सुरक्षा क्षेत्रको प्रतिनिधित्व गर्ने गृह मन्त्रालयले देशका विभिन्न क्षेत्रहरूमा आफ्नो सुरक्षा र ट्राफिक अभियानहरूलाई तीव्र बनाएको छ। सुरक्षा गस्तीहरूले जहरा औद्योगिक क्षेत्रका ग्यारेजहरूलाई लक्षित गर्दै व्यापक स्तरमा निरीक्षण अभियान सुरु गरे। यस कारबाहीको परिणामस्वरूप १८ जना वान्टेड…