'रक्तदान जीवन दान' भन्ने नारा सहित तमू समाज, कुवेत द्धारा सातौ बृहत रक्तदान कार्यक्रम यही आउँदो २८ अप्रिल २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको समाजका अध्यक्ष राजु गुरुङले जानकारी दिएका छन् । सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल…
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन तथा संस्था परिचय कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सभाका सदस्य माननीय सरल सहयात्रीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्व रहेको सो कार्यक्रम सान ब्याङ्क्वेट खहरे, काठमाण्डौ र भर्चुअल माध्यमबाट ६ बैशाख बुधवार आयोजना गरिएको थियो…
दुबईको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार भारतीयसमेत रहेको बीबीसीले बताएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । भवनको चौथो तलाबाट सुरु भएको आगो अन्य भागमा पनि फैलिएको थियो । खलिज टाइम्सले भारतीय सामाजिक…
तितोपाटी- सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति पुनर्गठन भएको छ। समाजका अध्यक्ष बिकास तामाङले कुवेत बसाईलाई बिट मारेर स्वदेश फर्किएपछि कोषाध्यक्ष रोशन पाख्रीनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको संरक्षक माधव पौडेलले जानकारी दिएका छ्न। बैदेशिक रोजगारीमा आएर कुवेतमा कार्यरत सिन्धुपाल्चोक जिल्लाका दाजु भाइ दिदीबहिनीहरुलाई समेटेर २०१७ मा सस्था गठन गरिएको थियो। जिल्लाबासीको…
कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषयद कुवेतले कुवेतमा रहेका नेपाली श्रमिकका गुनासो सम्बोधन गर्न नेपाली राजदूतावास कुवेतमा ज्ञापन पत्र बुझाएको छ । कुवेतमा रहेका नेपालीहरूले विद्धुतीय राहदानीको लागि भरिने अनलाइन फारम भर्नका लागि दूतावासले पर्याप्त मात्रामा एपोइन्टमन्ट कोटा नदिएर राहदानी नविकरण गर्न नपाएको व्यापक जन-गुनासो प्राप्त भएपछि…
जन-जागृति युवा समाज कुवेतले नेपालका विपन्न क्यान्सर पीडितहरलाइ आर्थिक सहयोग गरेको छ । समाजले स्याङ्जाकी बिष्णु माया कामी र ओखलढुंगाका आरडियल तामाङलाइ सो सहयोग गरेको हो । फरक फरक समयमा प्राप्त भएका सहयोगका याचिकाको आधारमा समाजले फरक फरक समयमा रकम संकलन गरि जम्मा १६१ केडी सहयोग गरेको हो । जन-जागृति…
कुवेतमा कृयाशिल ३ किराँती संस्थाहरूले साकेला उभाैली संयुक्त रूपमा मनाउने भएका छन् । विगत ६ वर्षदेखि नियमित संयुक्त रूपमा उभाैली मनाउँदै अाएका संस्थाहरु किराँत राई यायोक्खा कुवेत, किराँत याक्थुङ चुम्लुङ कुवेत,सुनुवार सेवा समाज कुवेतले यस वर्ष यहि मै ५ तारिक २०२३ का दिन उभाैली मनाउने भएका हुन। "भाषा,संस्कार, सस्कृतिको संरक्षण,…
नेपाली राजदूतावास कुवेतकी काउन्सिलर सुजनी रानाले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेकी छन् । चार वर्षे कार्यकाल पूरा गरि राजदूत दुर्गा प्रसाद भण्डारी स्वदेश फर्किसकेको र नेपाल सरकारबाट अर्को राजदूत सिफारिस भैई कुवेत नआउँदासम्म सुजनी रानाले दूतावास प्रमुखको रूपमा जिम्मेवारी निभाउने कुवेत स्थित नेपाली दूतावास स्रोतबाट बुझिएको छ। यति बेला नेपाली दूतावास…
डा. अम्बरीश पोख्रेल- आज जसलाई सुन भन्ठान्यो, त्यो भोलि पित्तल पो निस्किन्छ । सायद हाम्रो पुर्खाले त्यसै भनेका होइनन होला, "जत्ति जोगी आए पनि कान नै चिरीएका" । २. खोइ यसपाली चाई के नारा लिएर, कुन चाई आइ.एन.जीओ (INGOs) का कार्यकर्ता भ्रम छर्न आउने हुन् फेरि, त्यो पनि नयाँ नेताको…
लुलु हाइपरमार्केट कुवेत र नम्मा च्यारिटीले रमजानको सम्पूर्ण अवधिमा कुवेतभरका विपन्न मानिसहरूलाई निःशुल्क इफ्तार खाना किटहरू उपलब्ध गराउन साझेदारी गरेका छन्। लुलु हाइपरमार्केट र नम्मा च्यारिटी बीचको साझेदारी समुदायलाई फिर्ता दिने र रमजानको पवित्र महिनामा खाँचोमा परेकाहरूलाई मद्दत गर्ने उनीहरूको प्रतिबद्धताको प्रमाण हो। यस पहलले कुवेतका धेरै परिवारहरूलाई रमजानको समयमा…
![]()