Tuesday 23rd December 2025
प्रवास
Image

तितोपाटी - श्रीलंकाको नदीमा खसेर एक नेपाली ‘माउन्टेन बाइकर’ को मृत्यु भएको छ । श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगितामा सहभागी काठमाडौंका नारायणगोपाल महर्जनको बुधबार महावेली नदीमा खसेर मृत्यु भएको हो । महर्जनका आफन्तले शव छिटो नेपाल ल्याइदिने पहल गर्न सरकारसमक्ष अनुरोध गरेका छन् । महर्जनका आफन्त हेमन्तलाल श्रेष्ठले भने, उहाँको…

Image

तितोपाटी - मलेसियामा कार्यरत जनकपुर पिराडी चोक ८ का ताहिर हुसेन माथी नेपालीले नै चक्कु प्रहार गरि घाइते बनाएका छन। अबैधानिक रूपमा मलेसियाको जोहोर राज्यमा काम गर्दै आएका हुसेनलाई गत १ तारीख सर्लाही मलङ्वाका राजेस कुमार राहुत र मिर्चैयाका जितेन्द्र यादवले ज्यान लिने उदेश्य सहित आक्रमण गरेको पीडित हुसेनले बताएका छन।…

Image

तितोपाटी - कुवेतमा केहि हप्तादेखि अलपत्र  ३ जना मृतकको शव नेपाल पठाइएको छ । अार्थिक कारणले शब नेपाल पठाउन समस्या देखिए पछि अाफ्नो अग्रसरतामा अर्थ संकलन गरि २ जनाको शब  अस्ति र १ जनाको शब अाज नेपाल पठाइ अन्त्येष्ठी समेत भइसकेको कुरा लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रूपेन्द्र बिक्रम हमालले तितोपाटी डट…

Image

तितोपाटी - आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५…

Image

मोरङ बेलबारीका देबेन्द्र बिश्वकर्मा डेढ महिना अघि मात्रै बैदेशिक रोजगारीका क्रममा साउदी गएका थिए । बिश्वकर्मा कृषिमा काम गर्ने उद्धेश्यका साथ बिदेश गएका थिए । डेढ महिना सम्म काम गर्दा समेत भनेजति तलव तथा सेवा सुबिधा नपाएपछि बिच्लीमा परेको भन्दै उनका आफन्तले बेलबारी नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेका छन ।…

Image

तितोपाटी - पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा…

Image

नारायण पाेख्रेल - कुवेत क्षेत्रफलको हिसाबले सानो देश भएता पनि सम्भावना र अबसरको हिसाबले बिशाल छ । विश्काव धेरै देशका मानिसहरु यहाँ कामदारको रुपमा आएका छन । नेपालीहरु मात्र ७० देखि ८० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । मानिसहरु कुनै देश ,समाज या ठाउँमा जाँदा उक्त समाजले अंगिकार गरेको…

Image

तितोपाटी - रोजगारीको लागि मलेसिया पुगेकी धादिङकि एक महिलाले आफु नेपाली बाटै पटकपटक बलत्कृत भएको भन्दै न्याय पाउन दूतावास र प्रहरीमा उजुरी हालेकी छिन । मलेशिया स्थित एक प्रतिष्ठित कम्पनीमा बिगत लामो समय देखि काम गर्दै आएकि रिता थापा (नाम परिवर्तन) ले मलेशिया मै कार्यरत बुटवलका आशबहादुर बिकबाट आफू माथी…

Image

तितोपाटी-कुवेतलाई कर्मथलो बनाइ बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु मिलेर (सामुहिक लगानी मार्फत ) नेपालमा गर्न लागिएको लगानीको लागि कम्पनीको नाम , रजिस्ट्रेसन ,यसले दिने सेवा र सुबिधा तथा लगानी संकलनको लागि बैंकको खाता खोल्ने जस्ता प्रारम्भिक चरणका सम्पूर्ण कार्यहरु पुरा भएका छन । कम्पनीको नाम अन्नपूर्ण क्लाउड टेक्नोलोजी प्राइभेट लिमिटेड हुनेछ…

Image

ईराकबाट केही महिना अगाडी साहुको निर्घात कुटपीटबाट सख्त घाईते अवस्थामा नेपाल पुगी उपचार खर्च अभाव भई दयनिय अवस्थामा रहेकी टेम्के मैयुङ गाउँपालिका ८, गोगने भोजपुरकी शान्ता राईलाई कुवेतबाट १ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग आज हस्तान्तरण गरिएको छ । उनलाई “प्रेम बहादुर बचाउँ अभियान” उप-समिति कुवेतबाट उक्त आर्थिक सहयोग…