Sunday 27th September 2026

तिनजुरे मीडिया ग्रुपद्वारा मिर्गौला पिडितलाई २८ हजार सहयोग


तीनजुरे मिडीया ग्रुप प्रवास नेपालको मासिक एक पिडीत सहयोग अन्तर्गत २१ औ महिनाको २१ औ सहयोग धनकुटा जिल्ला पाख्रीबाश नगरपालिका २ सान्ने बस्ने मिर्गौला पिडित चुडामणि पुलामी मगर लाइ आर्थिक सहयोग प्रदान गरिएको छ । ग्रपमा आवद्ध प्रवास नेपालमा रहेका सदस्यवाट संकलित २८ हजार रुपैया आज मिर्गौला पिडित पुलामी मगर लाइ सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम बिरामी रहेको ठाउँकाठमाडौँको चक्रपथमा पुगी ग्रुपका सदस्य पुस्पान्जली राइ तथा मुना बास्कोटाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो |सामाजिक कार्यमा सदैव समर्पित भन्ने मुल नाराका साथ स्थापित तीनजुरे मिडीया ग्रुपले सम्पर्कमा आएका पिडीतको अवस्था हेरी सहयोग गर्दै आएको अध्यक्ष देव वास्कोटाले जानकारी दिनुभयो । पिडीत मगरको को हाल काठमान्डौको ग्रीन सिटि हस्पिटलमा उपचार भइरहेको पीडितका भाइ बि.एन मगरले बताउनुभयो ।

सहयोगी मनहरु _१.अध्यक्ष देव बास्कोटा फेदाप २ तेह्रथुम हाल इजरायल रु ३,०००/

२ बरिस्ठ उपाध्यक्ष तोया रोशन ढकाल तेह्रथुम फेदाप ५ साबिक इसिबु हाल मलेसिया २,५००

३. प्रथम उपाध्यक्ष मनोज भुजेल लालिगुराश न. पा. ४ हाल तेह्रथुम हाल
दुबई २,०००/

४. सचिब कुल प्रसाद अघिकारी के.पी.पाचथर पंचमी हाल मलेसिया २,५००/

५. मार्केटिंग सुकुराम पाख्रिन झापा हाल साउदी २,५००/

६. दिपेन्द्र घिमिरे सक्रिय सदस्य पाचथर हाल मलेसिया २५०० /

७. सक्रिय सदस्य अन्जु लक्ष्मी तेह्रथुम हाल दुबई २,०००/

८ .तुलशी श्रेष्ठ गुप् सदस्य पाचथर हाल मलेसिया ५,००० /

९.रत्न दर्लामी मगर सक्रिय सदस्य धनकुटा हाल मलेसिया २,०००/

१० .गणेश दाहाल सक्रिय सदस्य संखुवासभा हाल दुबई १,०००/

११.शिब राना धादिंग सक्रिय सदस्य हाल मलेसिया १,५०० /

१२. गोबिन्द कार्की ,संखुवासभा मादी २ हाल दुबई २,०००/


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...