Monday 22nd December 2025
प्रवास
Image

तितोपाटी - इपीएस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करिब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । इपीएस शाखाको तथ्यांकअनुसार हालसम्म जम्मा ५२ हजार २४० जना पुरुष कामदार दक्षिण…

Image

तितोपाटी - यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रुपमा बसिरहेका नागरिकहरुलाई स्वदेश र्फकने वा भिसा लिएर वैधानिक बन्ने अवसर दिने भएको छ । आगामी अगष्ट १ तारिखदेखि लागू हुने गरी यूएई सरकारले एम्नेष्टी जारी गर्ने बताएो छ । इमिरेट्स आइडी अथोरिटी विभागका उच्च अधिकारी ब्रिगेडिएर साहिदले जुलाई २३ तारिखमा पत्रकार सम्मेलन…

Image

तितोपाटी - मलेसियाकी डेमोक्रेटिक एक्सन पार्टी (डीएपी)की सांसद कस्तुरी पट्टोले कामदारबाट पाँच अर्ब नेपाली रुपैंयाभन्दा धेरै रकम ठगिएको विषयमा मलेसियाको गृहमन्त्रालयले छानबिन गर्नुपर्ने माग राखेकी छिन् । उनले पाँच वर्षदेखि नेपाली कामदार मलेसिया ल्याउने क्रममा अर्बौं ठगि भएको हुनसक्ने भन्दै त्यसबारेमा छानबिन गर्न मलेसियाको गृहमन्त्रालयलाई आग्रह गरेकी हुन् । मन्त्रालयले यसरी…

Image

बसन्त थापा- कुवेतमा कर्यारत बिबि मल्ल ठकुरी द्वारा संचालित एकल साझ एम्बुलेन्स अभियानको  कार्यक्रम कुवेत स्थित अल हैतम रेस्टुरेन्ट को पछाडी युनिक अडोटरीयम हल मा २०१८/१०/ १२ तारीख  शुक्रबारको दिन हुने भएको छ । आफ्नो गृह जिल्लामा बिरामी पर्दा बिरामीहरुलाई समयमै उपचार गर्न नसकी अकाल मै मृत्‍युवरण गर्नु परेको ब्याध्यत्यात्मक…

Image

तितोपाटी - खोटाङ बराहपोखरी गाउँपालिका २ सुन्तलेमा रहेको श्री ज्यू मा.वि लार्इ सर्व सुविधा सम्पन्न बनाउने उद्देश्यले संचालन गरिएको सहयोग अभियानमा सोही स्थानमा जन्मेर हाल युकेमा बस्दै अाएका दानवीर ब्रिटिस अार्मीका भूपु सैनिक ढक राना मगरले नेपाली रूपैया १ लाख सहयोग गरेका छन्  । उनले लामो समयदेखि अाफ्नो जन्मथलोको विकासको लागि…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा घरेलु महिला कामदारको रुपमा काम गर्न आई घरबाट भागेर अबैधानिक रुपमा काम गर्दै गरेकी मोरङकी लाल कुमारी लावती एक्कासी बेहोस भएर ढलेर अस्पातल पुर्याइएकी थिईन।लाल कुमारीलाई १४ महिना अघी कुवेतको सभा आइबीएन सिना अस्पातल (Sabha IBN Sina Hospital)मा पुर्याइएकोमा उनलाई ब्रेन हाम्रेज(ब्रेनमा नसा फुटेको) भएको तथा अप्रेशनबाट…

Image

तितोपाटी - काम गर्ने सिलसिलामा सन् २०१४ जून १४ मा थाइल्यान्डका दुई सहकर्मीको क्रेनको ठक्करबाट मृत्यु भएपछि यूएईमा चितवनका टोपबहादुर बिकले ब्लडननी तिर्नुपर्ने भयो । क्रेनमा सहयोगीका रुपमा काम गरिरहेका बिकले एक लाख दिराम (करिब ३० लाख रुपैयाँ ) एक्लै तिर्न सक्ने अवस्था थिएन । बिक कार्यरत कम्पनीको मालिक बेपत्ता भयो…

Image

तितोपाटी - नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आइतबार दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया र नेपाली विद्यार्थी समाज (सोनसिक) को संयुक्त आयोजनामा सोलको केन्द्र मानिने ख्वंङहामुनमा दिवस मनाइएको हो । कार्यक्रममा सयौं नेपाली जम्मा भएर नेपाली कला र संस्कृति प्रदर्शन गरेका थिए ।…

Image

तितोपाटी - मलेसियाको जेलमा रहेका तीनजना नेपालीको उद्दार गरिएको छ । नयाँ शक्ति पार्टीको विदेश विभाग अन्तर्गत अन्तर्राष्टिय नेपाली समाज मलेसियाले उनीहरुको उद्दार गरेको हो । अवैधानिक अवस्थामा मलेसियाको अध्यागमनले पक्राउ गरेपछि जेल जीवन विताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१३ का रमेशकुमार थापा, बाँकेको वैजनाथ गाउँपालिका-२ जयप्रसाद शर्मा र पाचँथरका मदनकुमार सार्कीको उद्दार…

Image

तितोपाटी - सरकारले जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल ‘भिसा स्ट्याम्पीङ’ भइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय आइतबार गरेको छ । यसबाट कम्तीमा चार सय ५३ जना नेपाली कामदार लाभान्वित हुने भएका छन् । काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल भिसा प्राप्त भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई…