Wednesday 26th August 2026

साइप्रसमा नेपाली महिला कामदारद्वारा अात्महत्या


तितोपाटी – १० महिना अघि साइप्रस पुगेकी दमक, झापाकी २८ वर्षिया निशा राईले जुलाई २० तारिख आत्महत्या गरेकी छिन् ।

साइप्रसको लार्नाकामा कार्यरत राईको पोष्टमार्टम रिपोर्टमा आत्महत्याको कारण मृत्यु भएको उल्लेख रहेको गैरआवासीय नेपाली संघ, साइप्रसका अध्यक्ष सुवास मल्लले वताए ।

उनको शबलाई नेपाल पठाउन होनारी कन्सुलेट र इजरायलस्थित नेपाली दूतावाससँग समन्वय भइरहेको मल्लले वताए । शब पठाउन लाग्ने खर्चको बिषयमा बिमा कम्पनीसँग छलफल भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...