तितोपाटी - संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि तीनमहिने आममाफीको व्यवस्था गरेको…
तितोपाटी - चार नेपाली महिला भारतको चन्डीगढ एयरपोर्टबाट पक्राउ । अर्का एक नेपाली युवा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ । यी दुवै घटना एक दिन (१५ साउन) का हुन् र पक्राउ पर्नुको कारण पनि एउटै– नक्कली ‘नो अब्जेक्सन लेटर’ (एनओसी) । दुई साताअघि कुवेत जान हिँडेका दुई नेपाली युवतीलाई पनि एनओसी…
हरि कृष्ण न्यौपाने - नेपाल सरकारले सन २०१४ मार्च देखी अधिकारिक रुपमा नेपालबाट श्रम स्विकृति लिएर खाडी मुलुकहरुमा नेपाली महिला कामदारहरुका लागी घरेलु कामदारका रुपमा काम गर्न जान पूर्ण बन्देज लगाएको छ।तर पनि खुल्ला सिमानाको फाईदा उठाउदै एजेन्टहरुको बिभिन्न ट्रान्जिट प्वाइन्टमा मिलोमतोका साथ भारत, श्रीलंका, बंगलादेश, दुबइ हुँदै वा नेपाल…
तितोपाटी डट कम-युएई ,साउन १६। मस्तिष्कमा रक्तसञ्चार बन्द हुदा बिगत एक महिना देखि दुबईको एक अस्पतालमा अचेत अबस्थामा (कोमामा) उपचाररत जंग बहादुर लुङ्गेलीलाइ नेपाल पठाइएको छ। युएईको दुबई राज्य स्थित फ्राम फ्रेस कम्पनीमा काम गर्दै आएका इलामका ३८ बर्सिए जंग बहादुर लुङ्गेली गत जुन १९ तारीख देखि दुबई अस्पतालको कोमामा…
तितोपाटी - खुला सीमाना भएकै कारण नेपाली कामदारहरुको प्रमुख गन्तव्य बनेको भारतमा नेपाली चेलीबेटी बेचविखन पनि मौलाएको समाचार सार्वजनिक भएको छ । पछिल्लो एक साताको अवधिमा मात्रै भारतका विभिन्न होटेलबाट ७४ वटा युवतीहरुको उद्धार गरिएको समाचार सार्वजनिक भएको छ । ती नेपाली महिलाहरुलाई दिल्ली महिला आयोगको अगुवाईमा उद्धार गरिएको हो ।…
तितोपाटी- जिफन्ट सपोर्ट ग्रुप कुवेतले घरेलु कामदारले विदामा घर गएर फर्कन पाँउनु पर्ने माग गर्दै कुवेत स्थित नेपाली दुताबासमा ज्ञापनपत्र बुझाउने भएको छ | कुवेतबाट विदामा घर फर्केका नेपाली घरेलु महिला तथा पुरुष कामदारले पुनः सोही रोजगारीमा फर्कन पाउनु पर्ने जिफन्ट सपोर्ट ग्रुप कुवेतले सरकार समक्ष जोडदार माग गरेको छ…
तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रको छैठौं भेला आगामी अगस्ट २४ र २५ मा यूएईको दुबईस्थित रोडा होटलमा हुने भएको छ । हरेक दुई वर्षमा एकपटक हुने भेलामा मध्यपूर्वका १२ देशहरू कतार, यूएई, बहराईन, ओमन, साउदी अरेयिबा, कुवेत, इराक, लेबनान, ईजरायल, जोर्डन, ईजिप्ट र यमनमा रहेका एनआरएनहरूको सहभागी रहनेछ…
तितोपाटी - सरकारले कम्पनी इजाजतको धरौटी रकम ६ करोड पुर्याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । बुधबार हुने म्यानपावर व्यवसायीको वृहत भेलाबाट निर्णय गरेर सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बझाउने निर्णय गर्ने तयारी भएको छ । लाइसेन्स बुझाए म्यानपावर कम्पनीहरु बन्द गरिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष…
तितोपाटी - दुबईस्थित नेपाली दूताबासको नक्कली छाप र किर्ते दस्तखत गरेर राजधानीको एक म्यानपारव कम्पनीले वैदेशिक रोजगार विभागमा कीर्ते मागपत्र पेश गरेको पाइएको छ । राजधानीको बसुन्धारास्थित ग्रेट स्काई इन्टरनेशनल मेनपावर कम्पनीले यसरी कीर्ते मागपत्र ल्याएको खुलेको हो । कुनैपनि मेनवार कम्पनीले मागपत्र ल्याउनुअघि सम्बन्धित दूताबास वा सम्बन्धित देश हेर्ने दूतबासले…
एजेन्ट सम्पर्कमा नअाउँदा लाहानकी रीता कुवेत नपस्दै दिल्लीमा अड्किइन तितोपाटी - पुर्ख्यौली घर उदयपुर र हाल लहान बस्दै आएकी रिता (नाम परिवर्तन) गत शनिबार नयाँदिल्लीको हवाईअड्डा ओर्लिइन् । दिल्ली पुग्नुअघिसम्म कुवेतसम्मको बन्दोबस्ती गर्ने ‘एजेन्ट’ सम्पर्कमै थिए । छिनछिनमा फोन गर्थे । दिल्लीसम्मको स्पाइस जेटको टिकट पनि समयमै पठाइदिएका थिए। एयरपोर्टमा समयमै…