Tuesday 25th November 2025
प्रवास
Image

तीतोपाटी-वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् । सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ । यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र…

Image

तितोपाटी डट कम -मलेशिया,असोज २।मलेशियाको विभिन्न कम्पनीमा कार्यरत कामदारले सोमबार राति रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गएको मलेशियन प्रहरीले जनाएको छ। रक्सी पिउदा बिरामी परेका ३३ जना मध्य १९ जना बिरामीको राष्ट्रियता पहिचान भएको छ ।जसमा सबैभन्दा बढी नेपाली रहेका छन्। १५ जना नेपाली, २ जना मलेसियन…

Image

तितोपाटी - कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि. क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा नजिन बि.क को अाँखामा बिगत पाँच महिना पहिले मासु पलाएको थियो । बिस्तारै आखामा मासुको आकार बढ्दै गएको र अाँखामा क्यान्सर भएर अाँखाकाे…

Image

बसन्त थापा- एनआरएनए-एनसिसि इजरायल, र खेलकुद प्रेमी युवा समुह इजरायल तथा अन्य १४ संघ संस्थाको संयुक्त आयोजनामा हरितालिका तिज उत्सव २०७५ कार्यक्रममा उमा श्रेष्ठको साथमा नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालीका तिज कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। सेप्टेम्बर १३/ २०१८ बिहिवारको दिन इजरायल पुगेकी गायिका उमा श्रेष्ठले, इजरायलमा कार्यरत नेपाली…

Image

हरि कृष्ण न्यौपाने- खोटाङ घर भई कुवेतको कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेतमा कार्यरत ३२ बर्षिय पासाङ दोर्जे शेर्पाको सवारी दुर्घटनामा मृत्‍यु भएको छ। हिजो सेप्टेम्बर १६, आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा उक्त सबारी साधन दुर्घटना हुँदा शेर्पाको र एक भारतीय नागरिकको मृत्‍यु भएको हो भने केही…

Image

बसन्त थापा - मकवानपुर जिल्लाको मनहरी गाउँपालिका पर्ता १ का निवासी १४ वर्षीय अमित मोक्तानलाई कुवेत बाट सिन्धुपाल्चोक सेवा समाज कुवेतले ७२ हजार ८४५ ने. रु. आर्थिक सहयोग गरेको  छ। हालै हेटौंडा स्थित चुरे हिल अस्पतालमा उपचारर्थ रहेका मोक्तानको घरको आर्थिक स्थिति निकै कमजोर रहेको छ भने दुई बर्ष देखि…

Image

तितोपाटी- पछिल्लो महिनाहरु नेपालभरी विभिन्न ठाउँमा आयोजना भएका तीज विशेष कार्यक्रमहरुमा अत्यन्त व्यस्त रहेकी चर्चित गायिका पूजा सुनुवार अन्तमा  तीजको समापन गर्न भने युएई पुगेकि छिन् र त्यहाँ सबैलाई नचाएकी छिन् । हिन्दु नारीहरुले मनाउने महान चाड तीजको अवसर पारेर युएईमा रहेका नेपालीहरुले तीज फेस्टिभल म्युजिक धमाका -२०१८ नामक भव्य…

Image

तितोपाटी - नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) न्यूनतम तलब निर्धारण गरेको छ । अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा…

Image

चन्द्र बिश्वकर्मा - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान १४ सेप्टेम्बर २०१८ शुक्रबार देखि बन्द गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया गरि जम्मा नेपाली रुपैया…

Image

बसन्त थापा- गत सुक्रवार १४ सेप्टेम्वर २०१८ का दिन कुवेत स्थित जिलिबको पोपिन्स  हलमा नमुना बिश्वकर्मा समाज कुवेतले भब्यताका साथ बिश्वकर्मा पुजा कार्यक्रम सम्पन्न गरेको छ । कुवेतको जिलिब स्थित पोपिन्स हलमा सम्पन्न कार्यक्रमको सुभारम्भ बिश्वकर्मा भागवानको पुजा बाट भएको थियो । बिधिवत रुपमा गरिएको पुजा समापन पछी औपचारिक कार्यक्रम…