Tuesday 15th July 2025
प्रवास
Image

बसन्त थापा - मकवानपुर जिल्लाको मनहरी गाउँपालिका पर्ता १ का निवासी १४ वर्षीय अमित मोक्तानलाई कुवेत बाट सिन्धुपाल्चोक सेवा समाज कुवेतले ७२ हजार ८४५ ने. रु. आर्थिक सहयोग गरेको  छ। हालै हेटौंडा स्थित चुरे हिल अस्पतालमा उपचारर्थ रहेका मोक्तानको घरको आर्थिक स्थिति निकै कमजोर रहेको छ भने दुई बर्ष देखि…

Image

तितोपाटी- पछिल्लो महिनाहरु नेपालभरी विभिन्न ठाउँमा आयोजना भएका तीज विशेष कार्यक्रमहरुमा अत्यन्त व्यस्त रहेकी चर्चित गायिका पूजा सुनुवार अन्तमा  तीजको समापन गर्न भने युएई पुगेकि छिन् र त्यहाँ सबैलाई नचाएकी छिन् । हिन्दु नारीहरुले मनाउने महान चाड तीजको अवसर पारेर युएईमा रहेका नेपालीहरुले तीज फेस्टिभल म्युजिक धमाका -२०१८ नामक भव्य…

Image

तितोपाटी - नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) न्यूनतम तलब निर्धारण गरेको छ । अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा…

Image

चन्द्र बिश्वकर्मा - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान १४ सेप्टेम्बर २०१८ शुक्रबार देखि बन्द गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया गरि जम्मा नेपाली रुपैया…

Image

बसन्त थापा- गत सुक्रवार १४ सेप्टेम्वर २०१८ का दिन कुवेत स्थित जिलिबको पोपिन्स  हलमा नमुना बिश्वकर्मा समाज कुवेतले भब्यताका साथ बिश्वकर्मा पुजा कार्यक्रम सम्पन्न गरेको छ । कुवेतको जिलिब स्थित पोपिन्स हलमा सम्पन्न कार्यक्रमको सुभारम्भ बिश्वकर्मा भागवानको पुजा बाट भएको थियो । बिधिवत रुपमा गरिएको पुजा समापन पछी औपचारिक कार्यक्रम…

Image

बसन्त थापा - नेपाल कुवेत संस्कृतिक मन्च द्धारा आयोजना १७ औ प्रस्तुति  हरितालिका तिज बिशेष संस्कृतिक कार्यक्रम २०७५, कुवेत स्थित फर्वनियाको अडोटोरीयन स्कुलमा हिजो १४ सेप्टेम्बर शुक्रबारको दिन भव्य रुपमा सम्पन्न भएको छ । नेपाली महिलाहरूको महानपर्व हरितालिका तिजको अवसर पारेर गत शुक्रबार अर्थात सेप्टेम्बर १४ तारिख को दिन रहेको  कार्यक्रम…

Image

तितोपाटी - अोमनमा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ ।   ओमनको रोयल दिवान कोर्ट अन्तर्गत अल वस्ता जंगली जनावर संरक्षण केन्द्रमा पशु चिकित्सकको रूपमा कार्यरत डा. बिष्णुबाबु तिवारीको सडक दुर्घटनामा ज्यान गएको हो । भरुभुमिमा रहेको जनावारलाई पानी लिएर गएको ट्याङकी पल्टदा उनको ज्यान गएको हो। ट्याङकर चालक भने सामान्य…

Image

तितोपाटी - चेक रिपब्लिकमा नेपालीहरुबीच आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् भने २ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । जर्मनीस्थित नेपाली दूताबासले भने एक नेपालीको मृत्युको पुष्टि गरेपनि मृत्युको कारण र घटना बिबरण भने खुलाएको छैन । जर्मनी स्थित नेपाली दूताबासका राजदूत रमेशप्रसाद…

Image

चन्द्र बिश्वकर्मा - कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४०,००० हजार आर्थिक सहयोग गरेको…

Image

बसन्त थापा- सुदुरपश्चिमेली नेपाली समाज कुवेतले हिजो ७/९/१८ शुक्रबारको दिन कुवेतको सिटि साल्मिय स्थित डम्पा रेस्टुरेन्टमा गौरा पर्व तथा तिज कार्यक्रम भब्यरूपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सुदुरपश्चिमेली दाजुभाइ तथा दिदि-बहिनिहरुको ठुलो उपस्थिति रहेको थियो भने उपस्थिति सम्पुर्ण लाई संस्थाले दर लगायत अन्य परिकारका भोजनको ब्यबस्था गरेको थियो । केहो…