Monday 21st April 2025
प्रवास
Image

कुवेत शहर, जनवरी २८ - न्यायाधिश फवजान अल(अञ्जारीको अध्यक्षतामा रहेको फौजदारी अदालतले उम्म अल-हेमानमा आफ्नो साथीको हत्या गरी आठौं चक्रपथ परियोजना स्थलमा उनको शव गाडेको अभियोगमा दोषी ठहर भएका कुवेती नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ। पीडितको गाडीमा आगजनी गर्ने हत्याराका भाईलाई अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ । केस…

Image

तीतोपाटी - "कल्याणकारी-मुजैनी कप भलिबल प्रतियोगिता २०२४" हिजो २६ जनवरी २०२४ का दिन भव्य रूपमा सम्पन्न भएको छ । अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा संचालित उक्त भलिबल प्रतियोगितामा जम्मा १३ टिमको सहभागिता रहेको थियो भने आयोजक कल्याणकारी टिम नै बिजेता बनेको थियो । भलिबल प्रतियोगिता संस्थाका अध्यक्ष सुवास श्रेष्ठको सभाध्यक्षता,…

Image

तितोपाटी-कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएको शर्माका आफन्तले तितोपाटीलाई बताएका छ्न। वैदेशिक रोजगारीको शिलशिलामा रोमा इनटरनेशनल कम्पनीमा कार्यरत शर्मा हवेली एरियाबाट ११:३० सम्पर्कबिहिन भएका हुन। त्यस प्रश्चात उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएनन…

Image

तितोपाटी-कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएको शर्माका आफन्तले तितोपाटीलाई बताएका छ्न। वैदेशिक रोजगारीको शिलशिलामा रोमा इनटरनेशनल कम्पनीमा कार्यरत शर्मा हवेली एरियाबाट ११:३० सम्पर्कबिहिन भएका हुन। त्यस प्रश्चात उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएनन…

Image

एजेन्सी | साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइयो। सन् १९५१ मा मिशारी बिन अब्दुलअजीज अल-साउद नामक राजकुमारले जेद्दाह सहरस्थित ब्रिटिश उपमहावाणिज्यदूत सिरिल उस्मानलाई एक समारोहमा मदिरा नथपिदिएको आक्रोशमा गोली हानी मारिदिएका थिए। राजा अब्दुलअजीजका…

Image

अम्बरीश पोख्रेल-  तीतोपाटी- व्यक्तिका व्यक्तिगत विवरण सहित बैंक खाता तथा त्यस खाता उपरका गतिविधि अमूक पत्रिकालाई उपलब्ध गराउने सम्बन्धित बैंकको हाकिमलाई तुरुन्त कारबाही गर सरकार !  यो प्रकारको अराजकता, यो प्रकारको व्यक्तिको सूचनाको गोपनीयता माथि पटक पटक उलघन गर्ने बैंक हाकिमलाई छिटो भन्दा छिटो कारबाही गर सरकार। त्यहाँ लामिछानेको मात्र…

Image

कुवेत सरकारले सन २०२० भन्दा पहिलेदेखि बसोबास कानुन उल्लङ्घन गरेका अाप्रवासीहरूको लागि एमनेस्टी खोलेको छ । कुवेतबाट प्रकाशित हुने अरबटाइम्समा प्रकाशित समाचार अनुसार सरकारको गृह मन्त्रालयले भर्खरै मन्त्रिस्तरीय निर्णयबाट भिसा उल्लङ्घन गरेर बसेका प्रवासीहरूले ६०० कुवेती दिनार जरिवाना तिरेर बैधानिक हुन पाउने गरी प्रस्ताव नं. २६/२०२४ जारी गरेको हो ।…

Image

७ महिनादेखि अलपत्र नेपाली चेलीको शव कल्याणकारी नेपाली युवा समाज कुवेतको सहयोगमा नेपाल पुगेको छ । नेपालको सुनसरी घर भइ घरेलु कामदारका रूपमा काम गर्दै रहेकी ३३ वर्षीया चन्द्रकला राइले अवैधानिक अबस्थामा ज्यान गुमाएपछि अलपत्र परेको शव कल्याणकारी नेपाली युवा समाजले पार्थिक शरीर नेपाल पठाउने खर्च जुटाएपछि गत बिहिबार बिहान…

Image

कुवेतले निकालेको भरखरैको एक प्रतिवेदन अनुसार यहाँ २५ हजार भन्दा धेरै नेपाली महिलाले घरेलु कामदारको रुपमा काम गर्दछन । उक्त तथ्यांक सन २०२३ को मध्य सम्मको मात्र हो । त्यसयता के कति थपिएका छन त्यसको हिसाव यो संख्यामा समावेश छैन । यसरी नै ईलिगल रुपमा घरमा काम गर्ने कामदारहरुको संख्या…

Image

कुवेत शहर, जनवरी २: अल-शलको साप्ताहिक प्रतिवेदनले सन् २००६ देखि सेप्टेम्बर २०२० को अन्त्यसम्ममा कुवेतले १५ वटा सरकार गठन गरेको देखाएको छ, प्रत्येकको कार्यालयमा औसत ३५० दिन रहेको छ, अल-कबास दैनिक रिपोर्ट गर्छ। तर, २०२० को डिसेम्बरदेखि २०२३ डिसेम्बर २०२३ सम्म सरकारले राजीनामा दिएपछि ८ वटा सरकार बनेका थिए, जसको…