Monday 12th October 2026

निरेम प्रोडक्सन कुवेतले “निरेम सांगितिक उत्सव २०२५” आयोजना गर्ने


तितोपाटी-निरेम प्रोडक्सन कुवेतले “निरेम सांगितिक उत्सव २०२५” आयोजना गर्ने भएको छ। सन् २०२५ को ‘भ्यालेण्टाईन डे’ अर्थात प्रणय दिवसको दिन फेब्रुअरी १४ तारिखमा ‘निरेम सांगितिक उत्सव २०२५’ आयोजना गर्ने भएको हो ।

पछिल्लो पटक वैदेशिक रोजगारीको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको कुवेतमा निरेमले आयोजना गर्ने कार्यक्रमलाई उत्सुकता पुर्वक हेरिने गरिएकोछ। यसअघि चर्चित गायक कमल खत्री गायिका मेलिना मैनाली र नृत्यङना कविता नेपाली झिकाएर छुट्टै मनोरञ्जन प्रदान गरेको निरेमले यसपटक कुन कुन कलाकार र सांगितिक समुह कुवेत ल्याउने भन्ने कुराको टुङ्गो लगाउन बाँकी रहेको आयोजकले जनाएकोछ।


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...