Saturday 23rd May 2026
प्रवास
Image

तितोपाटी- कुवेतमा कोरोना रोकथाम खोप लिन इच्छुक व्यक्तिहरूका लागि कुवेतस्थित स्वास्थ्य मन्त्रालयको आधिकारिक  वेबसाइटमा कोभिड-१९ खोपका लागी दर्ता सुरू भएको छ। देशमा कोरोना रोकथाम भ्याक्सिन लिन रुचि राख्नेहरूको लागि दर्ता लिंक जारी गरिएको छ। मूल निवासी र विदेशी नागरिकहरुले  https://cov19vaccine.moh.gov.kw/SPCMS/CVD_19_Vaccine_Registration.aspxमार्फत दर्ता गर्नु पर्ने हुन्छ। दर्ता गर्ने व्यक्तिको नाम, राहदानी, नागरिक सिभिल…

Image

तितोपाटी- कोरोना महामारीबाट बच्न कुवेत सरकारले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्कप्रदान गर्ने भएको छ । कुवेत सरकारले हिजो बिहिबार गरेको घोषणा अनुसार विश्वभरका नियामक एजेन्सीहरूले अनुमोदन गरेपछि कोभिड-१९ खोपको डोसदिने कार्य सुरु गर्ने भएको छ। कुवेतस्थित स्वास्थ्य मन्त्रालयको अनुसार यो वर्षको अन्तिम र अर्कों वर्षको सुरुमा एस्ट्राजेनिका पीएलसी र…

Image

तितोपाटी- कुवेतमा कार्यरत प्रवासीहरुलाई रेसिडेन्सी भिसा दुई वर्षे समयावधिको अन्त्य संगै भिसा अवधि केवल एक बर्षको लागि मात्र लगाउन पाइने भएको छ। कुवेतस्थित गृह मन्त्रालयले दुई वर्ष वा सोभन्दा बढीको भिसा अवधिमा रोक लगाएको छ । कोरोनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो। जुन पहिले दुई वर्षीय भिसामा अनुमति दिइएको…

Image

सुन्न परेको कुरो,के हो कुन्नी? सुत्ने बेला भयो भनी बेड तिर गएको आठ करोड घोटाला भयो भन्ने न्युज पो सुन्नमा आएको।। झन झनी रिस उठी, कम्पारो नी तात्यो गर्न त के सक्छु दुईचार शब्द कोरे, कस्तो भयो देशमा भनी मन भित्र रोए।। अस्ति मात्र मास्टर काटेँ, आज फेरि यस्तो के…

Image

तितोपाटी- साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ । मृतक तामाङ सन् २०१९ को अक्टोबर…

Image

तितोपाटी- गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको सेटिङमा नेपाली कामदारलाई भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको भन्ने गुनासो आएको भन्दै छानबिन शुरु गरेपछि विमानस्थलले सोमबार बिहान २ बजे ८४ जना नेपालीलाई फिर्ता पठाएको छ । फ्लाई दुबई र नेपाल एयरलाइन्सबाट भिजिट भिसामा खाडीका बिभिन्न देशहरुमा जान लागेका ती नेपालीलाई फिर्ता…

Image

तितोपाटी- कुवेतमा केही दिनको वर्षा पछी चिसो मौसम सुरु भएको छ। हिजो सोमवार कुवेतको मौसम चिसो भएको अनुभूति गरीएको छ भने कुवेतमा अब क्रमशः चिसो बढ्ने अनुमान गर्न सकिन्छ। कुवेतस्थित मौसम विभागको पुर्वानुमान अनुगमनकर्ता अब्दुलाजीज अल- कारावीको जानकारी अनुसार अबको केही  दिन पछी कुवेतमा निकै चिसो मौसम हुने बताएका छन। अरबटाइम्समा उल्लेखित…

Image

तितोपाटी- कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो । बहराइनको राज्यद्धारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्विकृति दिने देशमा…

Image

तीतोपाटी - विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता  जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका…

Image

वर्ण-२१,  विश्राम ७,७,७ > 🌷🙏🌺 कोरोनाले सतायो, हरबखत डुब्यौँ, दु:खमा वेदनामा पाखण्डीले डुबायो, विरुत विरहको, तालमा पोखरीमा नानाभाँती गरायो, खलखल पसिना, देहमा ताडनामा डाँडापाखा रुँदैछन्, धुरुधुरु विचरा, शान्तिको कामनामा ।१।🌷🙏🌺 कोरोनाको चपेटा, कहर शहरमा, गाउँमा वेदनामा आशा त्यान्द्रो हरायो,झन झन थपियो, कष्ट यो जीवनीमा माता देवी पुकारे हरहर जनले, दु:खको…