कुवेतको मंगाफमा हातेमालो नेपाली रेष्टुरेण्टको शुभारम्भ भएको छ । हातेमालो नेपाली रेष्टुरेण्ट कल्याणकारी नेपाली युवा समाज कुवेतका अध्यक्ष सुवास श्रेष्ठले संचालनमा ल्याएका हुन् । उक्त रेष्टुरेण्टको गत मंगलबार ५ मार्च २०२४ का दिन एनअारएनए कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल तथा कुवेतमा कृयाशिल संघ संस्थाका…
तीतोपाटी डटकम- माल्टा, नेपालका लागि माल्टाका पर्यटनदुतमा एनआरएनए युरोपका युवा संयोजक प्रकाश भण्डारी नियुक्त भएका छन । फागुन १३ गते नेपाल सरकार मन्त्रीपरिषदको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्णयानुसार भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त नियुक्त भएका हुन । युरोपको माल्टा देशका लागि पर्यटनदुतमा नेपाल सरकारले नियुक्त गरेपछि आफूलाई धेरै…
तीतोपाटी डटकम- साउदी अरव,नेपाल सरकारले एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) लाई साउदी अरबका लागि पर्यटन प्रवर्द्धक ( पर्यटन दूतमा ) नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट सो पदमा नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता हेमराज तामाङद्वारा हस्ताक्षरित पत्रमा…
विश्वकर्मा एकता समाज नेपाल कुवेतले मुटुरोगी नाबालकको उपचारार्थ नेपाली रूपैयाँ ४४ हजार बढी आर्थिक सहयोग गरेको छ । बाग्लुङ नगरपालिका-११ रायडाडा (सिकादिप) का सुजन विश्वकर्माको एक वर्षीय छोरा सहिम विश्वकर्माको उपचारका लागि ४४ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गम सुनारले जानकारी दिएका छन । नाबालक सहिमको मुटु…
तीतोपाटी - विश्व हिन्दु महासंघ कुवेतले आगामी शुक्रबार ८ मार्च २०२४ का दिन कुवेतको अब्बासिय स्थित पपिन्स हलमा महाशिवरात्री विशेष कार्यक्रम गर्ने भएको छ । सो कुरा विश्व हिन्दु महासंघ कुवेतका प्रमुख टिकाराम आचार्यले तीतोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् । केही वर्ष यतादेखि कुवेतमा रहेका वैदिक सनतन धर्माबलम्बी…
कुवेत सिटी, मार्च ३, कुवेतको कुल वैदेशिक श्रमशक्तिको एक चौथाइभन्दा बढी घरेलु कामदारहरू रहेको अल(शल प्रतिवेदनले जनाएको छ । सन २०२३ को तेस्रो त्रैमासिकको अन्त्यसम्ममा उनीहरूको संख्या ७,९०,००० पुगेको देखाएको छ। यो अघिल्लो वर्षको तुलनामा ११।० प्रतिशतले बढी हो । यी घरेलु कामदारहरू मध्ये, लगभग ३,६४,००० पुरुष र ४२६,००० महिला…
तीतोपाटी डट कम - कुवेतमा नेपाली श्रमिकको संख्या १ लाख ७ हजार भन्दा बढि पुगेको छ । नेपाली राजदूतावास कुवेतले अायोजना गरेको श्रमिक सचेतना कार्यक्रममा तथ्यांकगत प्रस्तुति दिंदै दूतावास उपप्रमुख एवं काउन्सिलर सुजनी रानाले नेपाली कामदारको जनसंख्या एक लाख सात हजार कटेको जानकारी दिएकी हुन् । कुवेत सरकारको तथ्यांक अनुसार…
तीतोपाटी - विगत १५ वर्षदेखि सामुहिक वचतको अवधारणा लिएर चलायमान भएको मेचिकाली सामुहिक वचत कोष मेचीकाली समुह कुवेतको रूपमा गठन भएको छ । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपालीहरू वैदेशिक रोजगारीको क्रममा कुवेत आइ विभिन्न पेशामा कार्यरत श्रमिकहरूबिच सामुहिक रूपमा बचत संकलन गरि सदस्यहरूकै सेवामा संकलित रकम चलाउँदै आएको कोषको…
तीतोपाटी- क्यान्सर पीडित बालकको सयोगार्थ नेपाली चलचित्र "चित्रा" कुवेतमा प्रदर्शन हुने भएको छ। नेपाली परोपकार समाजको पहलमा फेब्रुअरी २९ देखि प्रदर्शन गर्न लागिएको हो। रामेछापका क्यान्सर पिडित बालक उज्वल तामाङको सहयोगार्थ प्रदर्शन गर्न लागिएको हुदा कुवेतवासी सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई चलचित्र हेरि पुन्य कार्यमा सहभागी हुन समाजका अध्यक्ष धिरेन सुबेदीले अनुरोध…
नारायण कोइराला - इस्वी सन २००६ मा मुम्बईबाट युएईको लागि जहाज चढ्दा मेरो खुशीको सिमाना थिएन।घर परिवार पनि एउटा युद्ध जिते जस्तै खुसी थिए।जहाजमा बसेर कल्पना गरेको थिएँ।केही समय युएई बसेर देश फर्कन्छु अनि देशमा केही गरेर घरै बस्छु।त्यति बेला देशमा माओवादीको आतङ्क थिए।केही गर्न सक्ने अवस्था थिएन।की त बन्दुक…