गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न राष्ट्रपति भण्डारीको आह्वान, राष्ट्रपति विद्या देवी भण्डारीले संसारभरि फैलिएका गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न आह्वान गरेकी छिन्। गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनको शनिबार उद्घाटन गर्दै राष्ट्रपति…
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने निश्चित बनेको हो । शनिबारदेखि ललितपुस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित…
चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। शनिबार साँझ बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनका विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्रीमार्फत् विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्। चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा उक्त विमानस्थल निर्माण गरिएको हो। विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले…
तितोपाटी-नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ नेपाली राजदूतावास कुवेतको आयोजनामा शुक्रबार जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा रक्तदान कार्यक्रम (Blood Donation Drive) को आयोजना गरेको थियो । दुतावासको आयोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपालीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । कुवेतको लागि नेपाली…
राजकरण महतो - गर्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो– ‘वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू।’ तर, भीड सरेन। बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन। दैनिक ५ हजार…
नेपाल आदिवासी जनजाति महासंघको दसौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गेल्जे शेर्पा निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती चुनिएका छन् भने महासचिवमा दिवस राई निर्वाचित भएका छन् । त्यस्तै अधिवेशनले सात उपाध्यक्ष, एक उपमहासचिव, आठ सचिव, एक कोषाध्यक्ष र एक सह–कोषाध्यक्ष चयन गरेको छ । अध्यक्षमा जितेका शेर्पाले ४४…
जिल्ला अदालत तनहुँले कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबर्जस्ती करणी (बलात्कार) को आरोपमा पुर्पक्षका लागि थुनामा पठायो ।कतिपयले अदालतको यो आदेशले कलाकार शाहलाई दोषी ठहर गरेर कैद पठाएको पनि ठानेका छन् । तर यथार्थमा भने उनी दोषी ठहर भइसकेका होइनन्, न त निर्दोष नै सावित भएका छन् । बरु अदालतले…
शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ विश्व सम्मेलनबाट विनोद कुँवर अध्यक्ष बनेका छन् । काठमाडौंमा सम्पन्न विश्व सम्मेलनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । एनआरएनएभित्रको विवादका बीच घलेको नेतृत्वमा चैत ८ देखि छुट्टै विश्व सम्मेलन गरिएको थियो । संस्थापन पक्षले भने यसअघि असन्तुष्ट…
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहने छन् । सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट…
बलिउड अभिनेता सलमान खानले नेपालमा आफूले सुटिङ गरेको फिल्म प्रदर्शनमा नआएको स्मरण गरेका छन्। पर्यटन मन्त्री प्रेम आलेसँग बुधबार भिडिओ संवाद गरेका खानले कुराकानीका क्रममा खानले 'बुलन्द' नामको फिल्मको नेपालमा सुटिङ भए पनि प्रदर्शनमा नआएको बताए। ‘नेपालमा फिल्म सुटिङ भयो । तर त्यो फिल्म पछि प्रदर्शननै भएन', खानले भने, 'त्यतिबेला…
![]()