अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी एक हजार जनाको ज्यान गएको र सयौं घाइते भएको समाचारहरू प्रकाशित भएका छन् । भूकम्पले बढि प्रभावित भएको पक्तिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हाजिफीलाइ उधृत गर्दै १,००० जनाको मृत्यु भएको र १,५०० भन्दा बढी घाइते भएको समाचार बीबीसीले जनाएको छ । अफगानिस्तानको दक्षिण-पूर्वी सहर खोस्टबाट…
काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ । न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेको हो । २ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्व भन्दा बढी रकम ठगेका इच्छाराज हाल हिरासतमा छन् । उनलाई धरौटीमा रिहा…
अफगानिस्तानमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ८० भन्दा बढिको मृत्यु भएको र दर्जनाै घाइते भएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । ६.१ रेक्टर स्केलको उक्त भूकम्प दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा गएको थियो । अफगानिस्तानको दक्षिण-पूर्वी शहर खोस्टभन्दा ४४ किलोमिटरको दूरीमा रहेको स्थानलाई केन्द्र बनाएर…
कुवेत - वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका– २ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन छिन्। राहदानी नं. ३४५००८३ भएकी अम्बिका विदेश जाने उमेर नपुगेकोले कुवेत भने अर्पणा थापा नामको राहदानी मार्फत भित्रिएकी थिइन् । सहरमा छोरीलाई खोज्न झन् समस्या…
सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय बदर गरिदिएको छ।आनन्द भण्डारीलगायतले २ वर्षअघि दिएको रिटमा आदेश जारी गर्दै सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय, वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो।…
अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने चेतावनी दिएकी छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उनलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिएकी हुन् । जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो…
कुवेतमा सक्रिय तिन किराती संस्थाले संयुक्तरुमा उभौली पर्व मनाउने भएका छन । भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा उभौली मनाउने तयारी पुरा भएको मन्जित राईले तितोपाटीलाई जानकारी गराउदै कार्यक्रमा उपस्थित…
९७ दिन होटलमा बसेको बिल नतिरेको भन्दै कुवेतमा एक नागरिकविरुद्ध प्रहरी चौकीमा उजुरी परेको छ । होटल व्यवस्थापनका अनुसार अभियुक्तले एक कूटनीतिज्ञको नक्कल गरेको र ९७ दिनसम्म (फेब्रुअरी १६, २०२२ देखि) हालसम्म उक्त होटलमा बसेका थिए । अरब टाइम्सका अनुसार उनको पूरै बसाइको बिल १०,००० दिनार(नेरु करिब ४० लाख) आएको…
स्थानीय तहको निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका तीन दिन बन्द गर्न भनेर सरकारलाई पत्र पठाएको छ । वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई पत्र पठाएको आयोगले जनाएको हो । त्यसै गरि मतदान हुने दिन वैशाख ३० गते…
भनिन्छ जीवन संघर्ष हो । सबैको जीवन कुनै न कुनै संघर्ष गरेरै गुज्रिएको हुन्छ तर फरक प्रकारको संघर्षको आभाष भेटिन्छ, नवराज मैनालीसँग । केहि दुःख पाएकै भरमा मान्छेहरु जीवनदेखि आत्तिने गरेको पनि पाइन्छ तर नवराज मैनाली यस्ता व्यत्तित्व हुन्, जसले खुसीको अनुभुति त गरे होलान् तर सुःखको अनुभुति गर्न पाएका…
![]()