रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा जिप चालक सुन्दर खड्का मगर र १६ वर्षीया प्रेमकला पुन रहेका छन्। प्रहरीका अनुसार कोटगाउँबाट सिम्लीतर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप सडकबाट करिब ५० मिटर…
मलेसिया रोजगारीका लागि २५ वटा म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिइएको विषयमा सरकारले छानबिन सुरु गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले ती कम्पनीहरूको स्थापनाकालदेखि हालसम्मको कारोबार र मलेसिया पठाउने अधिकार कसरी प्राप्त भयो भन्ने विषयमा अनुसन्धान गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ। विभागले ती कम्पनीहरूले वैदेशिक रोजगारीमा…
भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म ‘स्वीप अपरेसन’ सुरु गरेको छ। प्रहरीका अनुसार अपरेसनका क्रममा नदी किनारमा भेटिने शव, मानव अंग तथा अन्य भौतिक वस्तुहरू संकलन गरिनेछ। भदौ १० गते आएको विनाशकारी बाढीमा हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३०…
चीनका विभिन्न क्षेत्रमा लगातार परेको भारी वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ। केही स्थानमा पहिरो (मडस्लाइड) गएको तथा मानिसहरू बेपत्ता भएका रिपोर्टहरू सार्वजनिक भएका छन्। स्थानीय प्रशासन तथा आपतकालीन उद्धार टोलीहरू प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा जुटेका छन्।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उष्णकटिबन्धीय आँधीबाट आएको भारी वर्षाले…
नेपालमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा एक चिनियाँ नागरिकलाई १० दिनपछि जलविद्युत अायोजनाको सुरुङबाट र बाढीको लेदोले पुरिएको घरभित्र फसेकी एक महिलालाइ ११ अाैं दिनमा जिवित उद्दार गरिएको छ । नेपाली सेना र दक्षिण कोरियाली उद्धार विज्ञहरूको संयुक्त टोलीले अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २२५ मिटर लामो…
प्रधानमन्त्री बालेन शाहले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत र पुनर्स्थापनाका कामलाई तीव्र रूपमा अघि बढाएको बताएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले हालसम्म करिब १२ हजार जनाको उद्धार गरिएको, प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा अस्थायी आवासको व्यवस्था गरिएको र पूर्वाधार पुनःस्थापनाको काम जारी रहेको जानकारी दिए।…
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म विभिन्न जिल्लाबाट ९८७ शव फेला परेका छन्। बाढीपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्। बेपत्तामध्ये सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कर्मचारी, भन्सार कर्मचारी तथा सर्वसाधारण रहेका छन्।…
भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू गरेको छ। प्रहरीका अनुसार १० चक्कासम्मका मालवाहक र ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। १४ सिटभन्दा कम क्षमताका साना सवारीसाधनका लागि पनि छुट्टै…
रसुवास्थित त्रिशूली नदी किनारका जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका ६ सयभन्दा बढी कामदारको उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले सुरुङसम्म पुग्न पहाडमा विस्फोट गरिरहेको र भित्र हावा आपूर्ति गर्ने प्रयास भइरहेको छ। नेपाल-तिब्बत सीमामा आएको विनाशकारी बाढीमा हालसम्म ९३९ जनाको मृत्यु भएको छ भने ३,९२५ जना अझै बेपत्ता रहेका छन्।…
विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मानिसहरू फसेको आशंकामा उद्धार टोलीहरू केन्द्रित भएका छन्। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र नेपाली सेनाको टोली ड्रोनसहित प्रवेश गरे पनि त्यहाँ कुनै व्यक्ति फेला नपरेको जनाइएको छ। तर अपर त्रिशूली–१,…
![]()