Tuesday 20th October 2026
पत्रपत्रिका बाट
Image

लगातार चार दिनदेखि परेको वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय बस्तीहरू डुबानमा परेका छन् भने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। गैँडाकोट, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका नदी किनारका बस्तीमा बाढी पस्दा सयौं स्थानीय प्रभावित भएका छन्। गैँडाकोटको १८…

Image

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन व्यक्ति सम्पर्कविहीन भएको हुन सक्ने अनुमान गरिएको छ। टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेका थिए।…

Image

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान तथा धार्मिक कर्म गरिन्छ। हिन्दु परम्परामा श्राद्धलाई पूर्वजप्रति श्रद्धा, कृतज्ञता र सम्मान व्यक्त गर्ने संस्कारका रूपमा लिइन्छ। शास्त्रअनुसार श्रद्धापूर्वक गरिने श्राद्धबाट पितृहरूको तृप्ति हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि…

Image

लगातार चार दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या बढ्दै गएको छ। नदीहरूमा पानीको बहाव बढ्दा बस्ती डुबानमा परेका छन् भने धेरै राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्। पूर्वी नवलपरासीको दुम्कौलीमा पछिल्लो २४ घण्टामा १९३ मिलिमिटर वर्षा मापन भएको छ, जुन यस वर्षकै सबैभन्दा बढी…

Image

लगातारको वर्षासँगै मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ। मर्स्याङ्दी नदीले धार परिवर्तन गरी गाउँतर्फ बगेपछि स्थानीयवासी त्रसित बनेका छन्। बाढीका कारण गाउँ चारैतिरबाट नदीले घेरिएको छ भने आवागमन पूर्ण रूपमा बन्द भएको छ। करिब ७० देखि ७४ घरधुरी जोखिममा रहेका छन्। हाल ५ देखि ७ घरमा पानी…

Image

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बाढी बस्तीमा पसेपछि करिब ८० वटा घर बगेका छन्। शनिबार रातिदेखि बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका हुन्। घटनामा मानवीय क्षति भए–नभएकोबारे भने अझै यकिन हुन सकेको छैन। बाढीका कारण अन्य घरहरू पनि उच्च जोखिममा रहेका छन्। बाढीको जोखिम बढेपछि सशस्त्र प्रहरी…

Image

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आइतबार बिहान प्रहरीले महाराजगञ्जस्थित निवासबाट साथमा लगेको छ । यससँगै हाल मिडियामा यो विषयले चर्चा पाएको छ तर उनलाई पक्राउ गरिएको हो वा सुरक्षाका लागि सुरक्षित स्थानमा राखिएको हो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। परिवारका अनुसार बिहान करिब ३ बजे प्रहरी घरमा पुगेको थियो।…

Image

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ वटा घर बगेका छन्। आइतबार बिहान करिब ८ बजे आएको बाढीले करिब ८० घर रहेको बस्तीमध्ये २५ घर बगाएको हो। अन्य घरहरू पनि उच्च जोखिममा रहेका छन्। घटनामा मानवीय क्षति भने भएको छैन। स्थानीयवासीलाई समयमै सुरक्षित स्थानमा सारिएकाले ठूलो…

Image

उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार वर्षा र हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। भूकम्पबाट प्रभावित भएर पाल तथा चर्किएका घरमा बसिरहेका स्थानीयवासी चिसो र पानीका कारण थप समस्यामा परेका छन्। गाउँपालिकाका अनुसार भत्किएका घर र पालभित्र पानी पसेपछि भूकम्पपीडितहरू कठिन अवस्थामा रात बिताउन बाध्य भएका छन्। यता, बाली भित्र्याउने मुख्य…

Image

बागलुङको निसीखोला गाउँपालिका–३ मा आइतबार बिहान घरमाथिबाट पहिरो खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा श्यामकुमारी विक र उनका तीन छोरा मनोज विक, मुकेश विक तथा निसान विक रहेका छन्। लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा उनीहरूको ज्यान गएको हो। घटनालगत्तै प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी उद्धारमा…