तितोपाटी- कुवेतमा पनि किरातीहरुको महान चाड साकेला उधौली भब्य कार्यक्रम आयोजना गरि शुक्रबार मनाईएको छ। कुवेतमा सक्रिय तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ कुबेतको फाहाहिलस्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा किरातीहरुको महान चाड साकेला उधौली,…
निर्वाचन आयोगले राजनीतिक दलहरूसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली मागेको छ । बिहीबार आयोगले समानुपातिक तर्फबाट उम्मेदवार निर्वाचित गराउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरेको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरि पठाउन पत्राचार गरिएको आयोगको समानुपातिक तर्फका प्रवक्ता…
कुवेत- केही महिना अघि घरेलु कामदारको रुपमा कुवेत आएकी बर्दियाकी रेखा राेकाय नेपाल फर्किएकी छिन्। बर्दियाकी रेखा राेकाय काम गरेको ठाउँबाट बाहिरिएपछि ती चेलीलाई खाने बस्ने व्यवस्था अर्की नेपाली चेली पुस्पा चन्द , तान्बिले गरेकी थिइन् । रेखा राेकाए बिरामी भएपछि चेलीलाई अस्पताल लगेर उपचार गराउने व्यवस्था गैरआवासीय संघ कुवेतले…
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले कैलालीमै छिन्।उनी एक साता अझै कैलालीमै बस्ने छन्। अध्यक्ष श्रेष्ठ कैलालीमै रहेका बेला सत्तारूढ दलका शीर्ष नेताले भने काठमाडौंमा सरकार बनाउनेबारे उनको दलका नेतासँग कुरा गरिरहेका छन्। जेलमा रहेका पूर्वसांसद रेशम चौधरीलाई विभिन्न दलका…
तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु भएको छ खोटाङ् जिल्ला आइसेलुखाराक ५ फुर्सेकी कल्पना राईले नोभेम्बर १६ तारिख आत्महत्या गरेको बुझिएको छ । घरेलु कामदारको रुपमा कार्यरत पासपोर्ट नम्बर १०६८४८०५ रहेकी मृतक राईको परिवारलाई सम्पर्कमा आउँन नेपाली दुताबास कुवेतका दुर्तीय सचिब श्रीकृष्ण सिलवालले आग्रह गर्नु भएको छ। केकारणले …
मलेसिया स्थित नेपाली दूतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरू कार्यरत रहेको शहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले…
काठमाडौं - निर्वाचन आयोगले मौन अवधिमा चुनावसम्बन्धी प्रसारप्रचार गरे २५ हजार जरिवाना गर्ने भएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा…
निर्मला घिमिरे- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आकर्षण बढ्दै गएको छ। महिनामा चारदेखि ६ हजारको हाराहारीमा श्रमिकहरू जोडिन थालेको कोषले बताएको छ।पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन्। हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ। जसमध्ये दुई अर्ब…
नेपाल एयरलाइन्सको जहाजबाट गएराति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।गएराति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका छन् । एकजना यात्रु लक्ष्मीप्रसाद दाहालले भने,…
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। शुक्रबार दुबै पक्षको बहस सकिएको हो। बहस सकिएसँगै अदालतले आदेश…
![]()