Thursday 28th May 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी - गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हिँजो परिपत्र गर्दै मन्त्रालयले आज साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो । कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न…

Image

तितोपाटी - नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४४३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ७६१३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना जितेर घर फर्केका छन् भने अहिले…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ नै चपेटामा पारेको कोभिड-19 नोभल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ । मृत्यु हुनेहरूमा धनुषाका २, काठमाडाैं, धादिङ, मोरङ, सप्तरी, बारा र कपिलवस्तुका १-१ जना रहेका छन्…

Image

कांग्रेसका १२ युवा नेताले सभापति शेरबहादुर देउवाको कारण १४औँ महाधिवेशनको निष्पक्षतामा प्रश्न उठेको आरोप लगाएका छन् । डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै महाधिवेशन सुरु भएपछि सभापतिले…

Image

हरी कृष्ण न्यौपाने-कुवेत सरकारको मानब साधन तथा स्रोत बिकास समितीले कुवेतबाट छोटो, मध्यम र लामो तीन चरण लगाएर ३ लाख ६० हजार आप्रबासी कामदारहरुलाई देश निकाला(डिपोर्ट) गर्न सकिने बिषयमा छलफल चलाएको छ।यसरी देश निकाला गर्न सकिनेमा ६० बर्षे उमेर हदबन्दी काटेका ९० हजार,अदक्ष कामदारहरु १ लाख ५० हजार र १…

Image

तितोपाटी - नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६७३८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १८० जना कोरोना जितेर घर फर्केका छन् भने ४…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर…

Image

तितोपाटी - नेकपाका सांसदले आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरी पार्टी फुट्नु कुनै हालतमा उचित नभएको बताएका छन् ।उनीहरूले पार्टी विभाजन गर्न नहुने भन्दै हस्ताक्षर अभियान चलाएका छन् । कार्यक्रममा बोल्दै सांसद विशाल भट्टराईले भने,  ‘अहिले हस्ताक्षर अभियान सञ्चालन गऱ्याैँ, आवश्यक परे पार्टी कार्यालय र नेताहरूको घरमा धर्नासमेत दिनेछौँ । यो…

Image

तितोपाटी - भारतीय विदेशमन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादास्पद अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्चाएको छ। भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्रीले दिएको अभिव्यक्ति सच्याएको हो। आइतबार साँझ भारतले बुद्ध लुम्बिनीमा जन्मिएको र त्यो नेपालमा पर्ने उल्लेख गरेको छ। भारतले जयशंकरको अभिव्यक्ति बौद्ध विरासतसँग सम्बन्धित भएको भन्दै विदेश मन्त्रालयका…

Image

तितोपाटी - हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन हुने भएका छन्। यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरी (अन्तर जिल्लाका)का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो। आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले…