लेबनानको राजधानी बेइरुतमा हिँजो मंगलबार साँझ भएको शक्तिशाली विस्फोटनमा परी कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। त्यहाँ स्थित एउटा गोदाममा राखिएको विष्फोटक पदार्थ एमाेनियम नाइट्रेट को कारण उक्त घटना घटेको बताइएको छ । लेबनानका प्रधानमन्त्री हसन दिआबले उक्त घटनालाइ विपत्तिको…
तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या २१ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २१००९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५९२५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना जितेर घर…
तितोपाटी - कुवेतले नेपालसहित ३१ देशका नागरिकलाइ कुवेत प्रवेशमा रोक लगाएका कारण घरविदामा नेपाल आइ कोभिड-१९ को कारण लकडाउनमा परि कर्मक्षेत्रमा फर्किने पर्खाइमा बसेका युवाहरू अन्योलमा परेका छन् । लामो समयदेखि लकडाउन भएर कुवेत फर्कन बन्चित भएका युवाहरू ३ हप्ता अगाडिदेखि अगष्ट १ तारिकबाट कुवेतले अन्तर्राष्ट्रिय उडान गर्ने भन्ने खबर…
तितोपाटी - विश्वभर कोरोना संक्रमणका गम्भीर बिरामीहरूलाइ निको पार्ने सम्भावित उपायको रुपमा पनि लिईएको प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएपछि नेपालमा पनि कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापी पद्दतिबाट शुरू गरिएको छ । यसका लागि नेपाल सरकारले १२ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा 'प्लाज्मा थेरापी' विधिबाट उपचार गर्न अनुमति दिएपछि त्रिवि…
तितोपाटी - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ मा सोमबार बिहानीपख पहिरो जाँदा ८ जना मजदुरको मृत्यु भइ एक जना घाइते भएका छन् भने पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले घर पुर्दा एकाघरका श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ। सिन्धुपाल्चोक प्रहरीका अनुसार सोमबार बिहान तीन बजेतिर मेलम्ची बजार क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोले नौ मजदुर सुतिरहेको…
तितोपाटी - नेपालमा कोभिड-१९ का कुल संक्रमित संख्या पाैने २१ हजार पुग्दा निको हुनेको संख्या १५ हजार पुग्न लागेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २०७५० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५७३२ जना उपचाररत रहेका छन्…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २०३३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५६७२ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १११ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको ज्यान गएको छ । स्वास्थ्य…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २००८६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५३३८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ९३ जना कोरोना जितेर घर फर्केका…
तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् ।कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा अध्यक्ष दाहालले गलत विचार र प्रवृतिहरूको ढाकछोप नगरी फर्छ्योट गर्नुपर्ने बताएका हुन् । कुनै पनि बाहानामा पार्टी विभाजन…
तितोपाटी- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक सदस्यलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सभामुखको सवारी हुँदा स्कटिङमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो। प्रहरी प्रधान कार्यालयमा संक्रमण परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका ती सुरक्षाकर्मीको शुक्रबार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ।…
![]()