डा.अम्बरीश पोख्रेल तीतोपाटी- सानो देश नेपालमा ८८४ जना त सांसद मात्र छन् । तिनीहरूका स्वकीय सचिवलाई (अर्को ८८४) समेत सरकारी ढुकुटीबाट तलब दिने गरिन्छ । राजनीति सेवा हो, व्यवसाय (जागिर) होइन तर यहाँ के भइरहेको छ ? २. सवारी साधनहरुको मर्मत तथा इन्धन बार्षिक खर्च मात्र करिब सात अर्ब हुने…
तोयानाथ उपेक्षित, ठुला दलले कि त सच्चिनु पर्दछ कि त सक्किनु पर्दछ भनिरहदा नयाँ दलले चाहि केही गरिरहनै पर्दैन भन्ने होईन । यहाँ रबिले पनि सच्चिनु पर्दछ भन्नको मतलब नयाँ शक्ति वा दल वा कुनै पनि स्वतन्त्र उमेद्धारको कुरा गर्न खोज्या हो । रास्वपाको भविश्य उज्वल छ तर उक्त दलले…
चितवन, तनहुँ र बारामा आइतबार भएको प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा चितवन बाट २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तनहुँ १ बाट सोही पार्टीका अर्का उमेद्धार स्वर्णिम वाग्ले भारी मतान्तरले निर्वाचित भएका छन् बारामा भने अन्तिम नतिजा आउन बाकी छ । अन्तिम मत परिणाममा लामिछानेले 54,256 मत…
उपनिर्वाचनको मतगणना भईरहेका निर्वाचन क्षेत्र मध्ये तनहुँको मत परिणाम नसकिदै त्यहाँका नेपाली कांग्रेसका उमेद्धार गोविन्द भट्टराईले हार स्वीकार गरेका छन । आफूले पर्याप्त मेहनत गर्न नसकेको मात्रै भनेन आफू अव्वल उमेद्धार नभएको स्वीकारे । उनी रास्वपाका निकटतम प्रतिद्धण्दी हुन । रास्वपा का उमेद्धार स्वर्णिम वाग्ले भन्दा उनी अहिले १० हजार…
पछिल्लो मत परिणाम अनुसार तनहुँमा नेपाली कांग्रेस र एमाले बीचमा को दोश्रो हुने भन्नेमा प्रतिस्पर्दा छ । रास्वपा का उमेद्धार स्वर्णिम वाग्ले ले भने प्रतिस्पर्दी विनाको मत पाईरहेका छन । स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । वाग्लेले १५ हजार १३५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्धन्द्धी गोबिन्द भट्टराईले ८…
हिजो भएको तिन उपनिर्वाचन क्षेत्र मध्ये तनहुँको मा मतगणना भईरहेको छ । जहाँ रास्वपा ले लिड गर्दैछ । । निर्वाचनमा अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । तनहुँमा शंका गरे जस्तो धाधलीको समाचार आएनन र बारामा भने धेरै धाधली भएको र कतिपय ठाउँमा बुथ कब्जा भएको जनमत…
९ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व सांसद प्रेम तामाङ नेकपा एमालेमा समाहित भएका छन । शनिबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमाले मुख्यालय ललितपुरको च्यासलमा भएको एक विशेष कार्यक्रममा एमाले प्रवेश गरे । नेपाली कांग्रेस प्रवेश गर्न कांग्रेस सभापतिसहित शीर्ष सात नेतालाई रसुवा बोलाएर अन्तिम…
पहिचानबादी आन्दोलनको क्रममा विराटनगरमा आज गोली चलेको छ । तर प्रहरीले अश्रुग्यास प्रहार गरेको गोली नचलाएको बताएको छ । आन्दोलनकारीले भने प्रहरीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेको भन्दै तीन जना प्रहरी घाईते भएको जनाएको छ । अहिले पनि विराटनगरको अवस्था तनावग्रस्त रहेको र दोहरो भिडन्त चलिरहेको समाचार छ ।…
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन तथा संस्था परिचय कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सभाका सदस्य माननीय सरल सहयात्रीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्व रहेको सो कार्यक्रम सान ब्याङ्क्वेट खहरे, काठमाण्डौ र भर्चुअल माध्यमबाट ६ बैशाख बुधवार आयोजना गरिएको थियो…
स्थानीय तहको विकास निर्माणमा मेयर र वडा अध्यक्ष विच अवरोधको सामना वेलावेलामा हुने गर्दछ । यस्तैमा धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन । स्थानीय तहको वैठक,छलफलमा सहभागी नभई अन्यत्र घुमफिर गर्ने प्रवृत्ति वढेको वेलामा मेयर राईले भने बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिनु पर्ने…
![]()