Sunday 6th September 2026
नेपालको समाचार
Image

नेपालमा बसेर अवैध रुपमा अन्तर्राष्ट्रिय क्रिकेट तथा फुटबल प्रतियोगितामा अनलाइन बेटिङ (सट्टेबाजी) गरेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले फुटबलमा म्याच फिक्सिङको मुख्य आरोप लागेका नेपाली फूटबल टीमका पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले आजै…