बि. आर. उप्रेती/ केदार नाथ खरेल - नेपालमा २००७ सालसम्म रहेको राणाकालीन शासन अवधि पश्चात २०१७ साल देखि २०४६ सालसम्म राजतन्त्रात्मक शाहकालिन शासन चल्यो । २०४६ सालमा राष्ट्रिय जन आन्दोलनपछि प्राप्त बहुदलीय शासन र २०६३ पछि गणतन्त्रात्मक शासन प्रणाली अध्यावदी छ। यसरी हरेक शासन अवधिमा जनता र राष्ट्रले कति सुख…
सर्वोच्च अदालतले टिकापुर घटनामा रेशम चाैधरीलाइ शुरू अदालतको जन्म कैद सजायलाइ सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले जन्मकैद सजाय सदर गरेपछि नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार एवं पूर्वसांसद चौधरी संसदीय राजनीतिमा फर्कने सम्भावना सकिएको छ । टीकापुर घटनामा अभियोग लागेका प्रदीप चौधरी, हरिनारायण चौधरी र वीरबहादुर…
सरकारले डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ । गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलको भाउ १५५ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजेलको मूल्य १६५ रुपैयाँ तोकिएको थियो भने डिजेलको मूल्य घटेसँगै सरकारले लामो दुरीको सार्वजनिक तथा मालवाहक सवारी भाडा घटाएको छ । सो निर्णयसँगै यात्रुवाहक…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् । भाईरल भगौडा नेता को परिचय बनाएका उनलाई प्रहरी ले बुढानिलकण्ठ बाट समातेको खबर छ । विभिन्न समाचार माध्यामहरुले उनी पक्राउ परेको समाचार प्रसारण गरे पनि सरकारी तवरबाट यसलाई पुष्टि गर्न…
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरको अध्यक्षमा हरेराम घिमिरे चयन भएका छन् । शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव कुमार लामिछाने, सचिव जनकराम पराजुली, कोषाध्यक्ष मिरा पौडेल, सहकोषाध्यक्ष उत्सव खड्का चयन भए । सदस्यहरूमा…
बसन्त थापा तीतोपाटी/प्रवास- उज्यालो भविष्यको सपना बोकेर नेपालबाट ठूलो संख्यामा युवाहरु मजदुरीका लागि खाडी मुलुकमा आउने क्रम बढ्दो छ। लाखौको संख्यामा रहेका कामदारहरु मध्य कैयन युवाहरु भने लगभग अमानवीय अवस्थामा बाँच्न बाध्य छन। पछील्लो समयमा त झन बिदेशीनेको संख्यामा निकै वृद्धि देखिएको छ। धेरै युवाहरु दलालहरुको चपेटामा परेर सपना मात्र…
अधिवक्ता-स्वागत नेपाल नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दा चलाएको आरोपमा बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई म्याद थपका लागि प्रहरीले काठमाण्डौं जिल्ला अदालतमा उपस्थित गरायो। जिल्ला अदालतका न्यायाधिश उत्तम सिलवालको २९ नं. इजलासमा म्याद थप सम्बन्धी बहस सुरु भयो। खाँडका पक्षमा धरै अधिवक्ताले वहस गरे। उनलाई…
तीतोपाटी- कुवेतको अध्यायगमन विभागले गैरकानुनीरुपमा बस्दै आएका वा अवैध कार्यमा संलग्न आप्रवासी कामदारहरुलाई हालसम्म ठुलो संख्यामा पक्राउ गरेको छ। विभागले सरकारको मातहत रहेका विभिन्न निकायको सहयोगमा कुवेतको विभिन्न शहरमा प्रहरी परिचालन गरी गत एकवर्ष देखि नै उक्त धरपकड अभियान सुरु गरेको हो। देशभर गैरकानुनी आप्रवासी कामदार पक्राउ गरेपनि उक्त पक्राउ…
तोयानाथ उपेक्षित, दाहाल, / अब पक्कै पाप को घडा भरिएकै हो , यो फूटन शुरु भईसक्यो । हरेक कुराको एउटा सिमा र समय हुन्छ । त्यो सिमा र समय नाघिसके पछि त्यहाँ केही न केही विस्पोट भएर छाड्छ । राप्रपा ले सिट संख्या बढाउनु र नयाँ दलको रुपमा रास्वपा उदाउनु…
अत्याधिक जनदवाव पछि बालकृष्ण खाड पनि सोधपुछका क्रममा तानिएका छन । कुनै पनि भिआईपी भनिएकाहरुको हकमा राज्यले सुन्य शहनशिलताको आधारमा कारबाहि अगाडी बढाउन पर्दछ भन्ने आम माग अनुसार कारबाहि अघि बढोस भन्ने भावनामा गृहमन्त्री नारायणकाजी ले खेलबाड गर्न हुन्न । अब पालो मन्जु खाड र राष्ट्रिय भाउजु को हुन पर्नेछ…
![]()