सगरमाथाको चुचुरोमा पुग्नु अघि, अष्ट्रेलियाका इन्जिनियर जेसन केनिसनले आफ्नो आमालाई फेसटाइम कलमा भने कि उनी फर्किएपछि भेटनेछु । उनले संसारको शीर्षमा उभिने र आफ्नो मनपर्ने परोपकारी संस्था स्पाइनल कर्ड इन्जुरिज अस्ट्रेलियाको लागि कोष जुटाउने जीवनभरको सपना पूरा गर्दै थिए। तर त्यो मनभरीको ईच्छा बोकेको भिडियो कलमा गिल केनिसनले आफ्नो छोरालाई…
कुशल पाैडेल - वर्तमान अबस्थामा जनताको राज्य प्रतिको असन्तुष्टि हेर्दा अबको केही वर्ष पछि नेपाली अस्तित्व खोज्न नेपाल बाहिर जानूपर्ने अवस्था न आउला भन्न सकिँदैन । भर्खर कक्षा १२ को परीक्षा पनि सकियो अब के गर्ने त ? १००० मध्य ९९९को जवाफ विदेश जाने । आखिर किन यस्तो असन्तुष्टि ?…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच…
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्य हिजो प्रस्तुत गरे । १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका महतले सार्वजनिक खर्चमा केहि कडाइ गरेका छन् । चालु खर्च ११ खर्ब ७१ अर्ब ७८ करोड र पुँजीगत खर्च ३ खर्ब २ अर्ब ७ करोड भएको बजेटको वित्तीय खर्च…
तोयानाथ दाहाल, उपेक्षित, जेल मुक्त भए सँगै रेशम चौधरीले अपराधीहरु त मन्त्री भईसकेको बताएका छन । टिकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी ले टिकापुर घट्ना लाई दुःखद घट्ना भन्दै मारिएका परिवार ले न्याय पाउनु पर्ने बताए । उनले भने उहाँहरु हामीलाई पिडक भन्दै हुनुहुन्छ तर बास्तविक पिडक मन्त्री भईसकेका…
गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना लाई जेल मुक्त गर्ने सरकारले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । संधिान घोषणा गर्ने क्रममा कैलालीको टिकापुरमा चौधरीको नेतृत्वमा एक हिंस्रक आन्दोलन हुदा…
आज एमाले ले संसद अबरुद्ध गरर्यो यसो हुनमा माओवादी सांसदले पशुपति नाथको मन्दिरको जलाहरी पित्तलको हालेर सुन खाएको भन्दै केपी ओली माथि कटाक्ष गरे पछि यो विषयले गर्मागर्मी पैदा गराएको हो । ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी…
सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ । त्यसका लागि राष्ट्रपति पौडेलसमक्ष माफि मिनाहाको फाइल पुर्याइएको छ । २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या अभियोगमा जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि…
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। बिहीबार बिहान ७ बजेको समयमा बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना परेको हो। बाँफिकोट गाउँपालिका–८ दुलारस्थित भित्री सडक खण्ड दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिँदा सडकबाट करिब ५ सय मिटर…
अब्दुलराजाक अल मोजाल्हेमले मे १७, २०२३ मा सफलतापूर्वक माउन्ट एभरेष्ट शिखरमा पुगेका छन । उनी विश्वको सबैभन्दा अग्लो हिमाल आरोहण गर्ने दोस्रो कुवेती र नेपालतर्फको मोहडाबाट बाट आरोहण गर्ने पहिलो कुवेती बनेका हुन । कुवेती नागरिक, जाइद अल(रेफाई, सगरमाथा आरोहण गर्ने पहिलो अरबीक थिए । उनी कुवेती नागरिक हुन ।…
![]()