Monday 23rd March 2026
नेपालको समाचार
Image

तीतोपाटी डटकम-जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर बन्दुक बोकेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ। अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ। घटनाबारे साउदी अरेबियाका निकायहरूले अनुसन्धान सुरु गरेका छन्। रोयटर्स समाचार संस्थाले साउदी…

Image

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो । न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २०७७ सालमा दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अख्तियारले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो…

Image

काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ । राम्रो कामको प्रचार वा समाचार नलेख्ने तर महानगरको नेतृत्वको विरुद्धमा खोजीखोजी कुप्रचार गर्ने मुलधारका मिडियाको रुख बुझेको महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् । टेलिभिजन…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं महाधिवेशन सम्पन्न गर्ने प्रयोजनको लागि गठन भएको निर्वाचन समितिले निर्वाचन आचारसंहिता २०२३ सार्वजनिक गरेको छ । जुलाइ २१ मा हुने एनसीसी कुवेतको आठाैं महाधिवेशनको लागि प्रमुख निर्वाचन आयुक्त सुजन केसिद्वारा हस्ताक्षरित १३ वुंदे निर्वाचन आचारसंहिता सार्वजनिक भएको हो ।…

Image

कामपालाई खुला सङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइ राख्न महानगर गौरवको योजना संस्कृति, सम्पदा र पर्यटन ः महानगरको धनअन्तर्गत मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०(८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै…

Image

आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न काठमाडौं जिल्ला अदालत पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं जिल्ला अदालतमा धर्ना दिन पुगेका चलाउनेसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला अदालत पुगेका चलाउनेले मुद्दा फिर्ता लिन नहुने र आफूलाई न्याय चाहिने बताए। चलाउनेमाथि आक्रमण गरेको आरोपमा…

Image

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको हो । इजलासले शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण…

Image

काठमाडौं– अन्ततः दक्षिण भारतीय फिल्म आदिपुरुषलाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिएको छ । फिल्ममा समावेश गरिएको एउटा विवादित संवाद हटाइएपछि नेपालको सेन्सर बोर्डले उक्त फिल्मलाई प्रदर्शनको अनुमति दिएको हो । तर काठमाण्डौ महानगरपालिका प्रमुख बालेन शाहाले नेपालमा चलाउनका लागि मात्र विवादित संबाद हटाएर नपुग्ने भन्दै आक्रोश पोखेका छन । उनले…

Image

बसन्त थापा, कुवेत कुवेतको आन्तरीक मन्त्रालयले जुन ९ मा एकसय ४० जना अलेखबद्ध (रोजगारदाता छाडेर हिडेका) आप्रवासी श्रमिकलाई पक्राउ गर्‍यो । प्रहरीले अध्यागमन र श्रम कानुनको उलंघन भएको भन्दै कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । अलेखबद्ध हुने श्रमिकको सख्या बढेसँगै कुवेतले कार्यस्थलमा छापा मार्ने कामलाई पनि प्राथमिकता दिइरहेको छ ।…

Image

नेपाल र यूएईका उच्च श्रम अधिकारीहरुबीच काठमाडौंमा भएको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको छ । नेपाल र यूएईबीच चार वर्षअघि भएको श्रम सम्झौताको म्याद बुधबार (जेठ ३१) मा सकिँदै थियो । श्रम सम्झाैता नविकरण भएपनि युएइले माग गरेको घरेलु कामदार सम्बन्धमा भने श्रम सम्झाैतामा कुनै विषय जोडिएको…