Monday 8th June 2026
नेपालको समाचार
Image

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको…

Image

  काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ…

Image

काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा  ९ जनाको मृत्यु भएको छ भने ८ जना बढी घाइतेको उद्दार गरिएको छ। घटनास्थलमा खटिएका  अधिकारीका अनुसार दुर्घटनामा ९ जनाको शव भेटिएको  हो। जस अनुशार दुर्घटनास्थलबाट घाइतेको…

Image

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ्। कुवेती दिनार १ को खरिदमूल्य ४२९.७२ पैसा विक्रीदर ४३१.६६ पैसा कायम भएको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन…

Image

तोयानाथ दाहाल, उपेक्षित, धरानमा केही समय पहिले पार्टी प्यालेस भनेर एउटा भवन हिन्दु मन्दिरको सामन्ने बनाईयो र पूर्ण रुपमा तयार भए पछि मात्र त्यसलाई चर्चको रुप दिईयो । धरानका मेयरले हिन्दुहरुको विरोध र गुनासो सुन्नै चाहेनन बरु उक्त विषय आफ्नो अधिकार क्षेत्रमा नपर्ने भन्दै अदालत जान भने । चर्च काण्ड…

Image

नाग देवताले तपाईं हामी सबैको रक्षा गरुन, सबैमा नाग पञ्चमीको शुभकामना ! श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता का लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । १२ वटा नागहरूको नाम जसमा…

Image

सामाजिक सञ्जालमा धेरै हेडलाइन बनाइएका महाराज धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम) आफ्नो बयानका कारण निकै चर्चामा रहन्छन् । बागेश्वर धामको बारेमा कसलाई थाहा छैन मध्य प्रदेशको बागेश्वर धामका पीठाधीश्वर महाराज धीरेन्द्र शास्त्री आफ्नो चमत्कारका कारण देशमा मात्रै होइन विदेशमा पनि निकै चर्चित छन् । उनी अहिले चौधरी ग्रुप को निमन्त्रणामा नेपालमा…

Image

नेपाली जन-सम्पर्क समिति कुवेतले १२ औं वार्षिकोत्सब तथा ११० औं वीपी जयन्ती आगामी १ सेप्टेम्बर २०२३ मा मनाउने भएको छ । जन सम्पर्क समितिका महामन्त्री केशर घलानाले कुवेतको मङ्गाफस्थित मेमोरी हलमा एक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको मिडियालाइ जानकारी दिए। कुवेत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबाट कुवेतमा रोजगारी एवं अन्य पेशा…

Image

सुशिल बस्याल - ढुङ्गेयुगबाट धेरै माथी उठेर बिकासको मार्गमा लम्किरहेको आजको समाजमा वास्तविक जिवनको गहिराई स्पर्श गर्ने मानिसहरु भेटाउन मुस्किल छ । राष्ट्रियताको नाममा आफ्नो दुनो सोझ्याउने मान्छेको मात्र भिड छ । वल्लाघरे रुँदा पल्लोघरे हास्नुहुदैँन भन्ने सामजिक नियम ग्रामीण भेगमा मात्र लागू हुन्छ । सहरमा वल्लो कोठामा भोकले छटपटाईरहेका…

Image

एजेन्सी - काठमाणाैं उपत्यका मै ५२ लाख ७५ हजार नेपाली नक्कली रूपैयाँ बरामद भएको छ । बिहिबार काठमाडौँको नागढुंगामा लु.१ प। ५ नम्बरको बस चेकजाँच गर्दा चाउचाउको काटुर्नमा ३५ लाख ७३ हजार नेपाली नक्कली रुपैयाँ भेटिएको थियो भने फिर्ता पठाएको नगद बरामद गरेपछि प्रहरी नक्कली नोट छाप्ने कारखानासम्म पुग्न सफल…