Wednesday 24th April 2024
नेपालको समाचार
Image

तितोपाटी - सल्यानमा घरको दलिन भाँचिदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्वर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । मंगलबार राती ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका छ जना मध्ये पाँच जनाको…

Image

तितोपाटी - भारतले कोसी ब्यारेजभन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काइदिँदा पानी पसेर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका दुई वडा डुबानमा परेका छन् । वडा नं ८ र १२ को करिब एक सय २५ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जानकारी दिएको छ । राति करिब नौ बजे पसेको पानीले…

Image

तितोपाटी - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको आवागमन र सुरक्षालाई मध्यनजर राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । आजैदेखि लागू हुने गरी यो अनुरोध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका…

Image

तितोपाटी - खोटाङ जिल्लाको बाराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तलेमा अवस्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि प्रवासबाट केदार अाले मगरको नेतृत्वमा आर्थिक सहयोग अभियानवाट संकलन भएको रु. १०,८९२०९ रुपैयाँ गत शुक्रबार एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको छ  भने सहयोग…

Image

तितोपाटी - गएराति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेका छन् । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए । अहिले उनीहरुको…

Image

तितोपाटी - खेलाउने बहानामा आमाको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ। औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ। आइतबार साँझ साढे ६ बजे खेलाउने बहानामा अपरिचित एक युवकले आमा इन्द्रेश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए। भंगहा नगरपालिकाअन्तर्गत मेघनाथ गोरहन्नाको अंकुशी…

Image

तितोपाटी - महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् । एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् । इलाका प्रहरी…

Image

तितोपाटी - दोलखा जिल्लाको उत्तरी दुर्गम विगू गाउँपालिका, खोपाचागू (साविकको खोपाचागू गाविस)का वासिन्दालाई माथिल्लो तामाकोसी आयोजनाको सेयर आवेदन गर्न समाजसेवी दीपक खड्काले साढे ३६ लाख नगद सहयोग गरेका छन्। तामाकोसी जलविद्युत् आयोजनाले दोलखा जिल्लावासीका लागि खुला गरेको सेयर आवेदन गर्न खोपाचागूका कोही पनि आफन्त र छिमेकी नछुटुन् भनी समाजसेवी खड्काले ३६…

Image

तितोपाटी - बाढी पहिरो सम्बन्धि जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइ रहेको पूर्व सूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेलले यही शुक्रबार जल तथा मौसम विज्ञान विभागसँग एक नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेको छ । नयाँ समझदारीले एनसेल र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यलाई अझ वृहत बनाउँदै…

Image

तितोपाटी - सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा…