Friday 7th August 2026
नेपालको समाचार
Image

काठमाडौं - शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भएका छन् । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन…

Image

तीतोपाटी - प्रधानमन्त्री केपी ओलीले नेपालीहरूको महान चाड बडादशैंको अबसरमा देशवासीका नाममा सम्वोधन गर्दै दशैंको शुभकामना दिएका छन् । शुक्रबार दसैंको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विशेष सजग भएर दसैं मनाउन आग्रह गरेका छन् । ओलीले दशैंमा टीका ग्रहण गर्दा र टीका लगाइदिँदा ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा…

Image

तीतोपाटी - यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वसाधारणलाइ दशैंको टीका जमरा लगाइदिने कार्यक्रम स्थगित भएको छ । विश्वव्यापी महामारी कोभिड-१९ को संक्रमणको कारण राष्ट्रपति शक्तिपीठमा जाने कार्यक्रम तथा सर्वसाधारणलाई दसैंको टीका लगाइदिने कार्यक्रमसमेत नहुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिको कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले कोरोना संक्रमणको भय…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारिरहेको कोभिड-१९ संक्रमणबाट नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या हालसम्म…

Image

नारायण कोइराला - यसो बेडमा सुत्न के गएको थिएं, मनमा अनेक विचार जुध्न थाले ।निदको बदलामा सोचका चिंगारीहरु मस्तिष्कमा आगोको मुस्लो जस्तो दौडेको आभास भयो। म त परदेशमा छू।यहाँको व्यावस्था संग मेरो भरोसा छ।अकालमा मर्दिनँ भनेर। मेरो दिमाख आफ्नो देशको ब्यबस्था संग भरोसा नभएको सोच आएको छ। मैले बुझ्न नसकेको…

Image

तीतोपाटी - हिन्दु धर्मावलम्बीहरूको महान चाडको रूपमा मानिएको सम्पुर्ण नेपालीहरूले मनाउने बडा दशैंको आज साताैं दिन, यो विशेष दिनलाई फूलपाती भनिन्छ । घटस्थापनाका दिन देखि नवरात्र शूरू भइ नवदुर्गा भवानीको पूजाअर्चना गरिने भए पनि व्यवहारमा फुलपातीका दिनबाट बडा दशैं भित्रिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ…

Image

तितोपाटी- गत २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २ सय ५५ को पीसीआर गर्दा आज ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये १ हजार ५ सय ५२ जना काठमाडौं उपत्यकाका हुन् । योसहित संक्रमितको…

Image

तीतोपाटी - नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाका गरी थप २६ जनाको मृत्यु भएको बुधबार पुष्टि गरेको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ भने दैनिक मृत्यु हुनेमा यो संख्या अहिले सम्मकै उच्च…

Image

तीतोपाटी - चुकन्दर एक जडिबुटी हो। यो बीटा वल्गारिस भनिने प्रजातिको तरकारी हो । विश्वका धेरै स्थानहरूमा यसको जरा काँचै वा पकाएर खाने गरिन्छ। यसलाइ अन्य तरकारीहरूसँग र अचार बनाएर पनि खान सकिन्छ। यसको पातलाइ सागको रूपमा खान सकिन्छ । चुकन्दर हाम्रो लागी निकै लाभदायक तरकारी हो । यो तरकारी…

Image

तितोपाटी-पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । १५ हजार ७ सय १४ को पीसीआर गर्दा आज सो संख्यामा संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकाका आज २ हजार ३ सय ८८ संक्रमित थपिएका छन् ।योसँगै संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६…