Saturday 10th October 2026

पार्टीको नाम र सूर्य चिन्ह हाम्रो हो, ढुक्क भएर अगाडि बढ्नुस्’ : प्रधानमन्त्री


तितोपाटी- नेकपा ओली समुहको काठमाडौं जिल्लाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूले पाउने बताएका छन् ।

उनले सूर्य चिन्ह आफूले पाउने भएकाले नेता तथा कार्यकर्तालाई ढुक्क भएर पार्टी र जनताको काममा लाग्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले अब सबै कुराको फैसला बैशाख १७ र २७ गते हुने चुनावमा जनताले गर्ने बताएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले नेकपाबाट फुटेर गएका प्रचण्ड–नेपाल समूहको हालत रत्नपार्कमा औषधि बेच्नेको जस्तै हुने पनि बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

प्रतिकृयाहरू
...