तितोपाटी- कोभ्याक्सअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आज नेपाल आइपुग्ने भएको छ । आज बिहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणको खोप नेपाल आउन लागेको हो । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नै कोभ्याक्स सुविधाअन्तर्गत आउन लागेको हो । डब्लूएचओले नेतृत्व गरेको कोभ्याक्स कार्यक्रमअनुसार यो सहायताको…
कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘महाकाण्ड’को आफ्नै निवास बूढानीलकण्ठमा विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका हुन् ।आफूहरूलाई विपक्षमा बस्ने म्यान्डेट भएको भन्दै देउवाले प्रधानमन्त्री बन्न नचाहेको बताए । विपक्षी दलको नेता…
तितोपाटी- कोरोना भाइरस संक्रमणको त्रासले मुलुक नै लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झन्डै एकवर्षपछि सुचारु भएको छ । लकडाउनको कारण लामो समय उडान रोकिएको र त्यसपछि यात्रु अभाव भएको भन्दै पोखरा–जोमसोम रुटमा हवाई सेवा सुचारु हुन सकेको थिएन । तर, पछिल्लो समय आन्तरिक यात्रु बढ्न…
तितोपाटी- नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिस्ट भन्दै 'कुहेको अण्डा'को संज्ञा दिएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले कम्युनिस्टहरू बिग्रिए पनि कामै नलाग्ने गरि कुहिएर जाने बताएका हुन् । कम्युनिस्ट आन्दोलन वैज्ञानिक…
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमतिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हतियारबारे प्रश्न उठाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका छन् । ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै, हतियार विप्लव आउँदा पूरै ?…
नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले समहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सरकार र विप्लव…
नारायण कोइराला - बधाई छ कमरेडहरु! खुसी पनि लाग्यो । देशमा अशान्ति कसले चाहन्छ र? जस्तो सुकै अवस्था भए पनि देशमा शान्ति कायम गर्न बन्दुक छोडेर मूलधारमा आउनु आफैमा एक महत्त्व पूर्ण कुरा हो । हामीले यति सजिलै विप्लव समूह वार्ताबाट हतियार बुझाउँछन् भन्ने आश त गरेका थिएनौं । मानिसको विचार…
तितोपाटी- नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरु कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार निर्माण गर्न तयार रहेको बताएका छन् । आफ्नो र पुष्पकमल दाहाल प्रचण्डका कारण कुनै असहज परिस्थिति नआउने पनि नेता नेपालले बताए । यस्तै प्रतिगमन विरुद्धमा सबै दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको…
तीतोपाटी - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएसँगै सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । सहमति अनुसार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।…
तितोपाटी- नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारका वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान बालुवाटारमा भएको वार्ता केही बेर अघि सकिएको हो । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए । यता विप्लव समूहका…
![]()