तितोपाटी- मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी भएपछि गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ । आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको अधिवेशन अन्त्यको सिफारिस प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गरेका थिए । शेरचनले चालु अधिवेशन १ वैशाख राति १२ बजेदेखि अन्त्य भएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई गराएका…
तितोपाटी- नेपालमा एकजनामा कोभिड–१९ को नयाँ प्रजाति डबल म्युटेन्ट भाइरस देखिएको छ । ललितपुरका एकजना संक्रमितमा डबल म्युटेन्ट भाइरस पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार जीन सिक्वेन्सिङका लागि हङकङ पठाइएका १५ वटा नमुनामध्ये एकजनामा यो भाइरस पुष्टि भएको हो ।…
तितोपाटी-सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी उत्कृष्ट कुलिनर राइटर अन्तर्गत पुर्याएवापत उनलाई बिशेश सम्मान प्रदान गरिएको छ ।बुधबार ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालले वुक्षालय रिसोर्टमा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका ११का वडा अध्यक्ष राजु अधिकारी ले बुढाथोकीलाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा बुढाथोकी सहित विश्व नेप्लिज सेफ…
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई पार्टीले अब समर्थन जारी राख्न नसक्ने प्रष्टाएका छन्।नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्य गरिरहेका छन्। हालै बसेको कांग्रेस संसदीय दलले नयाँ सरकार बनाउन माओवादी केन्द्रको समर्थन जुटिसकेको र जनमोर्चाको निर्णयको पर्खाइमा आफूहरू रहेको बताएको थियो।कांग्रेसको उक्त भनाइ…
बसन्त खड्का- कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई आन्तरिक राजनीतिक अवस्थाले प्रत्यक्ष प्रभाव पार्छ। वर्ष २०७७ मा नेपालको आन्तरिक राजनीतिको समीक्षा गर्ने हो भने सत्तारूढ नेकपा भित्रको आन्तरिक विवाद र टुटफुटको प्रभाव नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि परेको देखिन्छ । एक वर्षको अवधिमा नेपालको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा दुई छिमेकी मुलुक…
इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्त यूएई (दुबई) मा पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरीले यूएईमा पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल…
नेपालमा थप पाँच सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३७८ जनामा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ। पछिल्लो…
प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले वैदेशिक रोजगारीमा जाने कामदारबारे सरकार मौन रहेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता थापाले कामदारबारे सरकारले वेवास्ता गरेको भन्दै पीडितहरुको रोजगारीको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भाषा तथा सीप उत्तिर्ण गरेर पनि रोजगारीमा जान नपाएर मजदुरीहरु महिनौंदेखि काठमाडौंमा अलपत्र…
तितोपाटी- दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्र्तीणका लागि निर्धारण गरेको हो । एचआरडीले सन् २०२१…
तितोपाटी- भारतीय कामदारहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न थालेपछि वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारको भविष्य संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । फागुनमा १ हजार ४ सय २४ जना नेपाली गएको साउदी अरबबाट ५० हजार कामदारको मागपत्र साउदीस्थित नेपाली दूतावासमा आएको केही समयअघि सार्वजनिक भएको थियो ।…
![]()