तितोपाटी - पर्वत जिल्लाको मल्लाजमा जन्मिएका गायक सुरज श्रेष्ठको ‘जिस्काम्छे मुइँयाले’ बोलको गीतको भिडियो सहित सार्वजनिक भएको छ । उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ । उक्त गीतको भिडियोमा द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माका अलावा लाक्पा डी…
तितोपाटी - स्याङ्जा जिल्लास्थित वालिङ - १ तिल डाडामा जन्मिएका सर्जक तथा गायक सुन्दर परियार हाल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत छन् । उनी सानै देखी सङ्गीतको अनुरागी त थिएनै जब २०६१ सालमा "नैना रेशम लोकतारा" मा छनौट भए त्यस पछि भने उनको सङ्गीत प्रतिको मोहले थप उचाइ लियो । अन्ततः…
तितोपाटी - नेपाल पत्रकार महासंघ कतारको आयोजनामा पत्रकार प्रशिक्षण तथा उदय-मनिला युगल सांगीतिक साँझ दोहाको दल्ला ड्राईभिङ्ग सेन्टरमा हिँजो शुक्रबार एक सभ्य र भव्य कार्यक्रमको बिच भएको छ भने महासंघ कतार शाखाको प्रशिक्षण कार्यक्रमको अवसर पारेर अायोजना गरिएको उदय-मनिला सांगीतिक साँझमा सोताङ जोडीले दर्जनाै सुमधुर गीतहरू गाएर कार्यक्रम हलमा उपस्थित दर्शकहरूलाइ…
तितोपाटी - मोलिक लोकदोहोरी 'गलबन्दी" एल्बम यतिखेर युटुबमा भाइरल भइरहेको छ । सार्वजनिक भएको तीन साता पनि नबित्दै बुधबारसम्ममा यो म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ। कम समयमा युट्युबमा धेरै पटक हेरिएको लोकदोहोरीमा गलबन्दीले ‘रेकर्ड’ कायम गरेको हो। गलबन्दी प्रकाश सपुतले बनाएका हुन । गलबन्दीमा प्रकाश सपुत…
तितोपाटी - कलाकार अक्षयकोष निर्माणार्थ अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा पर्सि शुक्रबार सम्पन्न गर्न लागिएको बृहत् साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार गायक निशान भट्टराई भोली बिहिबार बिहान ९ बजे कुवेत आइपुग्ने भएका छन्। गायक भट्टराइ एयर अरबियाको उडानबाट आज कुवेत आइ पुग्नु पर्नेमा नेपालबाट उडान रद्द भएपछि लागेका हुन । मंचका…
तितोपाटी - कलाकार अक्षयकोष निर्माणार्थ अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा पर्सि शुक्रबार सम्पन्न गर्न लागिएको बृहत् साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार निशान भट्टराई भोली बुधबार अपरान्ह ४ः३० बजे कुवेत आइपुग्ने भएका छन् ।नेपाल आइडल २०१७ का फष्ट रनर अप भट्टराइ एअर अरबियाको उडानबाट कुवेत आउन लागेका हुन । मंचका अध्यक्ष…
तितोपाटी - नेपालकुवेत साँस्कृतिक मञ्च कुवेतले नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अबसरमा अागामी अगष्ट ३०, २०१९ शुक्रबारको दिन नेपालबाट अतिथि कलाकार चर्चित लोकदोहोरी गायिका पुर्णकला बि.सि. लाइ कुवेत ल्याइ "हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम २०७६" मनाउने भएको छ । मञ्चका अध्यक्ष गोविन्द बरालले तितोपाटी डट लाइ सो कुराको गराएका छन्…
तितोपाटी - कोलम्बियन सुपरस्टार साकिरालाइ कर छलीको आरोप लागेपछि बिहीबार बार्सिलोनाको एक अदालतमा उपस्थित भएकी छन्। उनले आम्दानी गरेको १४ दशमलब ५ मिलियन यूरोमा कर छलीको आरोप लागेको हो। ४२ वर्षीया साकिराले दर्जनौं पत्रकार, फोटोग्राफर र टेलिभिजनका क्यामरा पर्सनबाट जोगिँदै इस्प्लगुस डी लोब्रेगाटको अदालतमा उपस्थित भएकी हुन्। ल्याटिन अमेरिकाकी एक ठूलो…
तितोपाटी - भारत कै टप गायन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा इटहरीका बाल गायक प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको उक्त कार्यक्रम सरेगमापा लिल च्याप्म २०१९ को बिजेता भने १४ वर्षीय सुगन्धा बनेकी छन भने मुहम्मद फेज दोश्रो बनेका छन । फाइनलमा ६ जना पुगेका थिए । अर्का नेपाली बालक आयुष केसी भने…
तितोपाटी - गायक खुमन अधिकारी र रमिला न्यौपानेको आवाजमा नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । खुमन र रमिलाको जोडि नेपाली सांगेतिक बजारमा एकदमै फापेको जोडि पनि मानिन्छ । पछिल्लो समय दुबै जनाले गाएका गीत एकदमै रुचाइएका छन । दर्शक श्रोताको मन मुटुमा बस्न सफल सो जोडिको गीत बाडुल्कि मा…